फर्कियो चिनियाँ जनकंग्रेसको टोली, सभामुखले गरे बिदाइ

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा आएको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको टोली भ्रमण सकेर फर्किएको छ । उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । चान्शु २७ भदौमा नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका […] The post फर्कियो चिनियाँ जनकंग्रेसको टोली, सभामुखले गरे बिदाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ – चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेकी छन्। बुधबार राष्ट्रपति भवन शितल निवास पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ भेट गरेकी हुन्। भेटका अवसरमा नेपाल र चीनबीचको आपसी हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राजदूत यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरी चीन फर्किँदै छिन्। उनी […]

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाई भेट गरेकी छिन्। बिहीबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, सहयोग आदानप्रदानलगायतका विषयमा कुराकानी भएको बताइएको छ। गृहमन्त्री खाणले...

प्रधानसेनापति शर्मासँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको छ। चिनियाँ राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापतिसँग बिदाइ भेट गरेको नेपाली सेनाले जनाएको छ। भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यको लागि शुभकामना दिएका थिए। यस किसिमको भेटघाटले दुई देशबीचको […]

चिनियाँ राजदूतद्वारा प्रधानसेनापति शर्मासँग बिदाइ भेट

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेकी छन्। आज सैनिक मुख्यालय जङ्गी अड्डामा राजदूत यान्छीले प्रधानसेनापति शर्मासँग भेट गरेकी हुन्। राजदूत यान्छीले आफ्नो कार्यकाल सकेर स्वदेश फर्कनुअघि प्रधानसेनापति शर्मालाई भेटेकी हुन्। भेटमा प्रधानसेनापति शर्माले राजदूत यान्छीले पूरा गरेको सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामनासमेत दिए। उक्त […]

परराष्ट्रमन्त्री खड्कासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

२५ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् । मंगलबार सिंहदरबारस्थित मन्त्री खड्काको कार्यकक्षमा अर्को महिना चीन फर्किने तयारीमा रहेकी राजदूत यान्छीले भेट गरेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा द्विपक्षीय चासोका विषयमा छलफल भएको थियो । उनले यसअघि परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि बिदाइ भेट […]

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

काठमाडौं :  सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन। राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट भएको हो। भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए । उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । सो अवसरमा राजदूत यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आ

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीले गरिन् बिदाइ भेट

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन्। राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन्। भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए। उनले राजदूत होउलाई नयाँ…

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटघाट भएको छ । राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट भएको हो । भेटमा सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरू भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए । सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको […]

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीद्वारा बिदाइ भेट

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग बिदाइ भेट गरेकी छिन्। राजदूत यान्छीले शनिबार विहान सभामुखसँग लैनचौरस्थित उनको सरकारी निवास बिदाइ भेट गरेकी हुन्। भेटमा सभामुख सापकोटाले राजदूत...