जनकपुुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय ५३ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ३१ जना महिला छन्। योसँगै प्रदेश २ मा संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार सबभन्दा बढी पर्सामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ५६ जना वीरगन्ज महानगरपालिकाकै छन्। जिल्ला प्रहर...