एमालेको ‘यूथ भोलेन्टियर फोर्स’ घोषणा, र्‍यालीको अग्रमोर्चामा ओली पत्नी राधिका

उक्त र्‍यालीको अगुवाइ बस्नेतले गरेका थिए। र्‍यालीमा अध्यक्ष ओली पत्नी राधिका शाक्य पनि अग्रमोर्चामा देखिन्छन्।