जिल्ला अस्पतालमा कार्यरत डाक्टरहरू धमाधम फर्कन थालेपछि स्वास्थ्य सेवा केवल एक जना डाक्टरको भरमा चलेको छ । २ दन्त विशेषज्ञसहित ५ मेडिकल अधिकृत र १ एमडीजीपी रहेकामा आइतबार मात्रै ४ डाक्टर अध्ययनका लागि बाहिर गएका छन् । अस्पतालमा आठ डाक्टरको दरबन्दी छ ।