विदेशी लगानीका परियोजनासँग स्थानीयको नाजायज माग: सुरुङमाथिको जग्गाको मुआब्जा देऊ

अनुचित लाभ लिने होडबाजीमा स्थानीयले पटक–पटक त्यस्ता आयोजनाको निर्माण कार्यमा अवरोध गर्दै आएका छन्। त्यसैको पछिल्लो सिकार बनेको छ– नागढुंगा सुरुङमार्ग आयोजना।

सम्बन्धित सामग्री

भानुभक्त प्राणी उद्यान : मुआब्जा प्राप्तिका लागि पहल गरिने

दमौली (तनहुँ), ३ फागुन । तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका चार वडा समेटेर निर्माण भएको भानुभक्त प्राणी उद्यानबाट प्रभावितलाई मुआब्जा वितरणका लागि पहल थालिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुआब्जा निर्धारण समितिको तीन वर्ष अगाडि बसेको बैठकले मुआब्जा रकम टुङ्गो लगाइसके पनि सरकारले बजेट निकासा नगरेपछि प्रभावितले अझै मुआब्जा पाउन सकेका छैनन् । […]

मुआब्जा नपाएको विरोधमा आन्दोलन

जग्गा अधिग्रहण गरेर लामो समयसम्म मुआब्जा नपाएको भन्दै प्रभावितहरु आन्दोलनमा उत्रेका छन् । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानका प्रभावित मुआब्जा नपाएपछि आन्दोलनमा उत्रेका हुन् । प्राणी उद्यानबाट प्रभावित व्यास नगरपालिका र भानु नगरपालिकाका स्थानीयवासीले कार्यालयमा तालाबन्दी गरेका छन् । भानुभक्त प्राणी उद्यान मुआब्जा पीडित संघर्ष समितिको नेतृत्वमा एक सयभन्दा बढी स्थानीयवासीले नाराबाजी सहित […]

हाइटेन्सन लाइनको मुआब्जा माग गर्दै ज्ञापनपत्र

संखुवासभा : संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाअन्तर्गत ४ सय केभी प्रसारण लाइनको उचित मुआब्जा माग गरेका छन्।अरुण तेस्रो ४ सय केभी प्रशारण लाइन मुआब्जा सरोकार समितले उचित मुआब्जा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएको हो। मुआब्जा निर्धारण समितिले उचित जग्गाको उचित मुआब्जा नदिएको अरुण तेस्रो ४ सय केभी प्रशारण लाइन मुआब्जा सरोकार समितिका अध्यक्ष छत्रमणि काफ्लले बताए। मुआब्जा निर्धारण समितिले प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग छलफल नगरी ए

भानुभक्त प्राणी उद्यान : मुआब्जा वितरणमा ढिलाइ

दमौली, ७ जेठ । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानको जग्गा अधिग्रहणको मुआब्जामा विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको छ । जग्गा अधिग्रहणका लागि विगत तीन वर्ष अगाडि नै मुआब्जा टुङ्गिसके पनि प्रभावितले मुआब्जा नपाएको विषयमा कार्यालयले चासो राखेको हो । उद्यानबाट प्रभावित स्थानीयलाई मुआब्जा वितरणका लागि तीन वर्षअघि मुआब्जा निर्धारण समितिले मुआब्जा […]

अरुण तेस्रो मुआब्जा विवादः छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

किमाथाङ्का – सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ। छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो। आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमार वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। विसं २०४६ […]

नागढुङ्गा–नौबिसे सुरुङमार्गमा मुआब्जा अझै बाँकी

काठमाण्डौ – नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत पर्ने घर तथा जग्गा अधिग्रहणको काम अझै सकिएको छैन । पूर्ण अधिग्रहणका लागि घरजग्गाको मुआब्जा वितरण र भत्काउने काम जारी रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजनाले जनाएको छ । घरधनी र जग्गाधनीलाई मुआब्जा वितरण हुन बाँकी रहेकाले पूर्ण अधिग्रहण हुन नसकेको हो । घरजग्गाको मुआब्जा पूर्ण रूपमा वितरण गर्न आर्थिक वर्ष २०७८/७९ को अन्त्य र नयाँ आर्थिक वर्षको बजेटको निकासामा ढिलाइ भएकाले पनि काम सक्न ढिलाइ भएको आयोजनाको पुनर्वास व्यवस्थापन विज्ञ पदमराज शर्माले बताउनुभयो ।...

बुढीगण्डकी आयोजनाः घरगोठको मुआब्जा तोक्न छलफल

बुढीगण्डकी जलविुद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, बोटबिरुवाको मुआब्जा निर्धारण गर्न सर्वपक्षीय छलफल भएको छ। आयोजना कार्यालयले बिहीवार मुआब्जा निर्धारण समिति, गोरखाका जनप्रतिनिधि, राजनीतिक दलका नेतासँग छलफल गरेको हो।...

बर्दिवासमा रेल्वेको जग्गा मुआब्जा विवाद टुंगियो

जनकपुरधाम : रेल्वेका लागि महोत्तरीको बर्दिवासमा अधिग्रहण गरेको जग्गाको मुआब्जा विवाद टुंगिने भएको छ।रेल विभागले ७ वर्षदेखि बर्दिवासमा रोक्का गरेको जग्गाको मुआब्जा विवाद टुंगिन लागेको हो। जयनगर–बर्दिवास रेल्वे र पूर्व–पश्चिम रेलमार्ग दुवैको साझा स्टेशन रहने बर्दिवासको जग्गा मुआब्जा विवाद टुंग्याइएको मुआब्जा निर्धारण समितिले जनाएको छ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तीर्थराज भट्टराईले बर्दिवास नगरपालिकाको पूर्वमा रातुखोलादेखि पश्चिममा भप्सीखोलासम्म करिब ६९ बिघा ज

अरुण तेस्रो परियोजनाअन्तर्गत मुआब्जा विवाद सुल्झिने प्रक्रियामा

बहुचर्चित अरुण तेस्रो परियोजना अन्तर्गत अधिग्रहण भएका जग्गाको मुआब्जा वितरणमा देखिएको अड्चन समाधान हुने दिशामा अघि बढेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकमा परियोजनाको प्रवेशद्वारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएसँगै स्थानीयले मुआब्जा पाउने बाटो खुलेको हो । तर त्यसका लागि अझै केही समय लाग्ने देखिएको छ ।लगानी बोर्डका सहसचिव एवं प्रवक्ता भुपाल बरालले असार ८ गते प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको ४७ औ

सात करोड ५० लाख मुआब्जा वितरण

तामाकोसी–बाह्रबिसे ४ सय केभी प्रसारण लाइनको टावरले ओगट्ने जग्गाको सात करोड ५० लाख मुआब्जा वितरण भएको छ । आयोजनाको दोलखामा पर्ने टावरले ओगट्ने निजी आवादी जग्गाको मुआव्जा वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले तोकेको मूल्यांनका आधारमा आयोजनाले मुआब्जा वितरण गरेको हो ।आयोजनाको टावर राख्दा २१६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ […]