सेयर बजारमा नयाँ रेकर्ड, लघुवित्त समूह उर्लियो

२५ माघ, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो । सेयर कारोबार मापक नेप्से …

सम्बन्धित सामग्री

सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६ सयमाथि

काठमाडौं : सातोको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार ३२.०३ अंकले उकालो लागेर नेप्से परिसूचक दुई हजार ६ सय १६ दशमलव ९४ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.८६ अंकले बढेर चार सय ८७.८७ को विन्दुमा पुगेको छ। आज कारोबार पनि साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूहमा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। व्यापार समूह सर्वाधिक ७.०४ प्रतिशतले उकालो लागेको आज लघुवित्त समूह २.८८