२२ असार, काठमाडौं । सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले अहिले जाइकाको स्वीकृति कुरिरहेको छ ।
सडक विभागले करिब २० दिन अघि जाइकासँग स्वीकृति माग गर्दै पत्र पठाएको थियो । जाइकाको स्वीृकति नआइसकेकाले अहिले टेन्डरको काम अघि बढ्न सकेको छैन ।
जाइकाको स्वीकृति आएसँगै निर्माण कम्पनी छनौटको लागि टेन्डर आह्वान …