मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विद्युतीय सवारी सम्बन्धी राजश्व २०७८ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेशको प्रदेशको अस्पतालहरुमा आइसियु, भेन्टिलेटर, स्थापनाको लागि चाँडै बजेट उपलब्ध गराउने समेत निर्णय गरेको प्रदेश सरकार प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए । प्रदेशका जिल्ला अस्पतालहरुमा आइसियु कक्ष र भेन्टिलेटर कक्ष स्थापनाको लागि उच्च प्र