मिशिगन : अमेरिकी अधिकारीले शक्ति प्रयोग गरेर भए पनि क्यानडामा भइरहेको ट्रकचालकको आन्दोलन टुंग्याउन आह्वान गरेका छन्। कार निर्माता र स्थानीय अधिकारीले क्यानडा र अमेरिकाबीचको 'एम्बेसडर ब्रिज'मा उक्त नाकाबन्दी टुंग्याउन निषेधाज्ञाको माग गरेका छन्।ओन्टारियोको एक अदालतले प्रदर्शनकारीलाई अनलाइन चन्दा लिने रोक लगाएको छ।उत्पीडन गरेको भन्दै गोफन्डमी बन्द गरिदिएपछि ट्रकचालकले अनलाइन प्लाटफर्म गिभसेन्डगोमार्फत ८ मिलियन अमेरिकी डलर सहयोग संकलन गरेका छन्।ओन्टारियोका मुख्यमन