न्याय दिने न्यायालयभित्र फेरि अर्को अन्तर विरोध सुरु भएको छ । कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरबीच खटपट बाहिरसम्म आउन थालेको छ । उनीहरूबीच टसल बढ्दा न्याय प्रवाहमा नै विभिन्न खाले समस्या देखिन थालेका छन् । न्याय परिषद्को बैठकमार्फत् मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै नयाँ अन्तरविरोध सुरु भएको […]
The post बनेन सहकार्यको संस्कृति appeared first on राजधानी राष्ट्रिय दैनिक.