एमसीसी उपाध्यक्ष फातिमाले काठमाडाैंमा क–कसलाई भेट्दैछिन् ?

आज दिउँसो सवा १ बजे ओलीलाई भेटेपछि भरे वा भोलि मात्र उनीहरू देउवालाई भेट्न बालुवाटार जानेछन् । प्रधानमन्त्रीसँगको भेटघाटपछि फतिमा र जाेनाथनले पूर्वप्रधानमन्त्रीहरू, अन्य दलका शीर्ष नेताहरूसित पनि कुराकानी गर्ने जनाइएको छ

सम्बन्धित सामग्री

एमसीसी उपाध्यक्ष फातिमाले भनिन् – एमसीसीलाई प्राप्त समर्थनले उत्साहित छौं

२८ भदौ, काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपालको संसदबाट एमसीसी पारित हुने विश्वासका साथ स्वदेश फर्किएको छ । स्वदेश फर्किने क्रममा एमसीसी उपाध्यक्ष फातिमाले एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले उत्साहित भएको र गलत धारणालाई स्पष्ट पार्न सफल भएको बताएकी छन् । नेपालस्थित अमेरिकी दूतावासले फातिमाको भनाइ उद्धृत […]

अर्थमन्त्री शर्मासँग एमसीसी उपाध्यक्ष सुमारको भेटवार्ता

काठमाडौं, २६ भाद्र । एमसीसी उपाध्यक्ष फतिमा सुमारले आज अर्थमन्त्री जर्नादन शर्मासँग भेटवार्ता गरेकी छिन् । अर्थ मन्त्रालयमा भएको भेटमा एमसीसी अगाडि बढाउनेबारे छलफल भएको बुझिएको छ । अर्थमन्त्री शर्माले राष्ट्रिय सहमति गरेर एमसीसीमा सहमति बनाएर नेपालको हित अनुरुप अगाडि बढाउन सकिने बताएका छन् । एमसीसी उपाध्यक्ष सुमारले एमसीसी अगाडि बढाउनेबारे छलफल केन्द्रित गरेको बुझिएको […]

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेट

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले शनिबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको हो ।

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डलबीच शुक्रबार भेटवार्ता भएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको हो । नेपाल र एमसीसीबीच भएको ५ मिलियन अमेरिकी डलर अनुदान सहयोग सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन हुन नसकिरहेका बेला एमीसीकी उपाध्यक्ष नेपाल […]

एमसीसी उपाध्यक्ष फतिमालाई प्रचण्डले के भने ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।सुमार प्रचण्डलाई भेट्न आज बिहान उनको निवास खुमलटार पुगेकी हुन् ।

प्रचण्ड भेट्न एमसीसी उपाध्यक्ष खुमलटारमा

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन् । केहीबेर अघि उनी प्रचण्ड भेट्न खुमलटारस्थित निवास पुगेकी हुन् । प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने छिन् । हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् । आजै उनले प्रधानमन्त्री शेरबहादुर देउ

बालकोटमा एमसीसी उपाध्यक्ष सुमार र ओलीबीच भेटवार्ता

काठमाडौं, भदौ २४ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे भेटवार्ता गरेको छ । बिहीबार काठमाडौं आइपुगेको टोलीले सुरुमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको हो । बालकोटमा भएको वार्तामा सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी हुनुहुन्छ […]

ओली भेट्न एमसीसी उपाध्यक्ष बालकोटमा (तस्बिरहरु)

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले भेटवार्ता गरेकी छिन् । उनीसहितको टोली ओलीलाई भेट्नका लागि बिहीबार मध्यान्ह ओली निवास बालकोट पुगेको थियो । सो क्रममा नेपालको संसदमा विचाराधीन रहेको एमसीसी सम्झौताका विषयमा छलफल केन्द्रीत भएको बताइएको छ । एमसीसी कार्यान्वयनका लागि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोली आजै  बिहान काठमाडौं आइपुगेको थियो । टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त

एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाण्डौमा

काठमाण्डाै – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स नेपालको चारदिने भ्रमणका लागि काठमाण्डौ आइपुग्नुभएको छ । उहाँहरु कतार एयरवेजमार्फत बिहीबार बिहान ९ बजेर २५ बजे काठमाण्डाै आइपुग्नुभएको  नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । उहाँहरु आइपुग्ने बेला विमानस्थल सहित काठमाण्डौको सुरक्षा अवस्था कडा पारिएको थियो । उपाध्यक्ष सुमारको टोलीले एमसीसी सम्झौताका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने क...

एमसीसी उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउने

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । यस अगाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइन् । नेपाल […]