सशस्त्रको भावी आइजीपीमा पुष्परामको इन्ट्री, अब के होला ?

काठमाडौं, १४ वैशाख । सरकारले पदावधि एक वर्ष नथपेको भए सशस्त्रका एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडेलले २० वैशाखमा अवकाश पाउँथे । सशस्त्र प्रहरी नियमावलीमा ३० वर्षे सेवावधि रहेकोमा दुवै एआइजी २९ वर्षमै सेवानिवृत्त हुन्थे । १२ वैशाखमा बसेको मन्त्रिपरिषद बैठकले दुवै एआइजीको एक वर्ष सेवावधि थप्ने निर्णय गर्दा केसी र पौडेल दुवै भावी आइजीपीको […]

सम्बन्धित सामग्री

भावी राष्ट्रपतिमा माधव नेपालका नाम ‘इन्ट्री’

काठमाडौं । भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामले प्रवेश पाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सांसदहरूले भावी राष्ट्रपतिको रुपमा नेपालको नाम प्रवेश गराएका हुन् । अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा नेपालको नाममा छलफल भइरहेको जनाएका हुन् । ‘भावी राष्ट्रपतिका लागि माधव नेपालको नाममा […] The post भावी राष्ट्रपतिमा माधव नेपालका नाम ‘इन्ट्री’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भावी राष्ट्रपतिमा माधव नेपालकाे नामले पायो प्रवेश

काठमाडौं– भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामले प्रवेश पाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सांसदहरूले भावी राष्ट्रपतिको रुपमा नेपालको नाम प्रवेश गराएका हुन् ।  अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा नेपालको नाममा छलफल भइरहेको जनाएका हुन् । ‘भावी राष्ट्रपतिका लागि माधव नेपालको नाममा पनि […]

सत्तागठबन्धनलाई निरन्तरता दिँदै भावी सरकार गठनको गृहकार्य

अहिलेकै सत्तागठबन्धनलाई निरन्तरता दिँदै भावी सरकार गठनका लागि गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले गृहकार्य थालेका छन् । निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको र बहुमतको सुनिश्चितता भइनसके पनि शीर्ष नेताले चुनावी समीक्षा र...

भावी प्रधानमन्त्रीका लागि मेरो दाबेदारी छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले भावी प्रधानमन्त्रीका लागि आफ्नो दाबेदारी कायम रहेको बताएका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले मैतीदेवी मन्दिर केन्द्रबाट मत दिएपछि आफूले प्रधानमन्त्रीका लागि प्रत्यक्ष संकेत दिएको बताए । उनले क्षेत्र नम्बर ४ बाट आफै निर्वाचित हुने विश्वास रहेको दाबी गर्दै सांसद चुनिएर गएको […]

भावी प्रधानमन्त्रीमा पुरानै अनुहारको चर्चा

काठमाडौं ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा भावी प्रधानमन्त्रीका उम्मेद्वारको चर्चा सुरु हुन थालेको छ । नेकपा एमालेले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष ओलीलाई प्रस्तुत गर्दा नेपाली कांग्रेसबाट आधा दर्जन आकांक्षी छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनःप्रधानमन्त्री बन्ने चाहना पटक–पटक सार्वजनिक गरिसक्नुभएको छ । प्रमुख राजनीतिक दलहरुभित्रको समिकरण हेर्दा आसन्न निर्वाचनपछि […]

एमालेले भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई अघि सार्ने

काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर नेकपा एमाले चुनावमा जानेभएको छ । पार्टीको शनिबार सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो । पार्टी उपमहासचिव तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा आसन्न निर्वाचनमा पार्टीलाई बहुमतसहितको पहिलो […]

जनजाति महासंघले सार्वजनिक गर्याे १४ बुँदागत भावी कार्य योजना

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले बुँदागत रूपमा १४ भावी कार्य योजना सार्वजनिक गरेको छ। शुक्रबार महासंघको १० औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ सचिवालयले पत्रकार सम्मेलन गरी भावी कार्य योजना सार्वजनिक गरेको हो।नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले आदिवासी जनजातिको उत्थान,सशक्तीकरण तथा आफ्नो मौलिक भाषा,धर्म,संस्कार संस्कृतिको संरक्षण र प्रवर्धनका लागि विशेष कार्ययोजनालगायत अन्य भावी कार्य योजना घोषणा गरे।महासंघले चितवनको माडी नगरपालिका वडा-९ कुसुमखोलामा बस्दै आएका चेपाङ समुद

एमाले विधान अधिवेशनबाट भावी नेतृत्वको स्वरूप निर्धारण

एमाले विधान महाधिवेशनले भावी नेतृत्वको स्वरूप निर्धारण गर्ने देखिएको छ। दसाैं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ। त्यसअघि विधान महाधिवेशन बोलाइएको छ।...

करण चौधरीद्वारा नाडाको भावी अध्यक्षको उम्मेदवारी घोषणा

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी करण चौधरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सोमबार आफ्नो आधिकारिक फेसबुक (सामाजिक सञ्जाल) मार्फत सूचना सम्प्रेषण गर्दै चौधरीले नाडाको भावी अध्यक्षको लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । फेसबुक स्टाटसमार्फत चौधरीले भनेका छन्, ‘नाडा अटोमोबाइल एसोसिएसन आफ नेपाल’ एक शिखर संस्था हो । जसले नेपालमा अटोमोबाइल उद्योगको सुधारको लागि काम गरिरहेको छ । जुन संस्थामा म अनवरत रुपमा एक दशकभन्दा बढी समयदेखि क्रियाशील छु ।