मलेसियामा कोभिड सङ्क्रमण बढ्यो, ६ हजारभन्दा बढी सङ्क्रमित, १२ को मृत्यु

क्वालालम्पुर । मलेसियामा पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घण्टा यता मात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन् । उनीहरुका अनुसार गएको २४ घण्टा यता मात्र यहाँ ६ हजार ६९ जना सङ्क्रमित भएको […]

सम्बन्धित सामग्री

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

लस एन्जलस, १४ पुस । संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण हुने गरेको छ ।पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको सङ्क्रमण बढेको पाइएको हो । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरुको सङ्गठनले […]

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण हुने गरेको छ । पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको सङ्क्रमण बढेको पाइएको हो ।अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरुको सङ्गठनले बुधबार यस्तो तथ्याङ्क दिएका हुन् । यहाँ कोभिड सङ्क्रमण सुरु भएदेखि एक लाख ५२ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको पनि ती संस्थाले जानकारी

जापानमा कोभिड सङ्क्रमण बढ्यो

एजेन्सी-  जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन् । गत बुधबारको तुलानामा आज १६ हजार एक सय नयाँ बिरामी थपिएका […]

जापानमा कोभिड सङ्क्रमण बढ्यो

जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन् । गत बुधबारको तुलानामा आज १६ हजार एक सय नयाँ बिरामी थपिएका छन् । गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ । राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन् । गत साताको तुलनामा आज राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन् ।

कोभिड सङ्क्रमण सयभन्दा तल झर्यो

काठमाडौं : आज सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार सात सय ४० जनामा गरिएको परीक्षणमध्ये ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ।यस अवधिमा एक सय ३१ जना सङ्क्रमणमुक्त भएका छन्। यो कूल सङ्क्रमणको ९८.६ प्रतिशत हो। सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ६६ रहेको छ।पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौं र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ। सङ्क्रमित शून्य भएका ११ वटा जिल्ला रहेका छन्।यस

राहुल द्रविडलाई कोभिड सङ्क्रमण

भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक राहुल द्रविडलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाहले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो ।बीसीसीआईका अनुसार एसिया कपका लागि दुबई जानुअघि नियमित परीक्षणका क्रममा द्रविडलाई कोभिड सङ्क्रमण भएको पुष्टि भएको थियो । बोर्डले बीसीसीआईको मेडिकल टोलीले राहुल द्रविडमाथि नजर राखेको जनाएको छ । द्रविडमा हल्का लक्षणहरू देखिएको पनि  जानकारी दिइएको छ । बीसीसीआईले रिपोर्ट नेगेटिभ आएपछि राहुल द्रविड टोलीमा समाव

बागमतीमा कोभिड सङ्क्रमण वृद्धि

बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताउनुभयो ।

उत्तर कोरियामा पहिलो आधिकारिक कोभिड सङ्क्रमण पुष्टि, देशव्यापी लकडाउन लागू

उत्तर कोरियाले आफ्नो पहिलो आधिकारिक कोभिड सङ्क्रमण पुष्टि गरेपछि कडा राष्ट्रिय लकडाउनको आदेश दिएको छ। राज्यद्वारा सञ्चालित मिडियाले राजधानी प्योङयाङमा ओमिक्रोनको सङ्क्रमण भेटिएको रिपोर्ट गरे पनि केसहरूको सङ्ख्या भने बताएको छैन।केसीएनएले यसलाई "सबैभन्दा ठूलो आपत्कालीन घटना" को संज्ञा दिँदै यसले देशको "क्वारेन्टाइन फ्रन्ट" लाई उल्लङ्घन गरेको जिकिर गरेको छ । यसका लागि नेता किम जोङ-उन आपत्कालीन वार्तामा रहेको पनि जानकारी दिएको छ ।तर पर्यवेक्षकहरू भने यो भाइरस लामो समयदेखि देशमा र

भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि रुपैडिया क्षेत्रमा उच्च सतर्कता

भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ ।  हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए । गत चैत महिनामा छ हजार ४०० को एन्टिजेन परीक्षणमा चार पोजेटिभ देखिएका थिए तर अहिलेसम्म पोजेटिभ नदेखिएको उनले जानकारी दिए । सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ । “दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड सङ्क्रमण पुष्टि

एजेन्सी, ९ फागुन। बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई हिजो (आइतबार) कोरोना संक्रमण पुष्टि भएको हो। “महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,” विन्ड्सर क्यासल स्रोतले बताएको विषयलाई उदृत गर्दै संचार माध्यमहरुले लेखेका छन् । पन्चान्नब्बे–बर्षीया महारानीले आगामी साता निवासबाटै हल्का […]