बेवारिसे बन्यो ऐतिहासिक महत्वको गर्भा दरबार

ऐतिहासिक महत्वको गर्भा दरबार बेवारिसे बनेको छ । कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको राणाकालीन दरबार संरक्षण र प्रयोग नहुँदा जीर्ण हुँदै बेवारिसे बनेको हो ।

सम्बन्धित सामग्री

संरक्षण नहुँदा जीर्ण बन्दै गएको गर्भा दरबार

गोदावरी : चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ। विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो।सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएकोमा स्थानीयले चिन्ता प्रकट गरेका छन्। स्थानीय कृष्णबहादुर मल्लले दरबार संरक्षणमा कसैबाट पहल भएको देखिँदैन। स्थानीयबाट दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला न

भग्नावशेष बन्दै सुदूरका पुरातात्विक दरबार

कैलालीको चुरे गाउँपालिका खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जबराले निर्माण गरेको उक्त ऐतिहासिक संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएको हो । राणाकालीन पुरातात्विक दरबार जीर्ण हुँदै गइरहेको भए पनि त्यसको संरक्षणमा सरोकारवालाले ध्यान दिन सकेका छैनन् । चुरे गाउँपालिका खैरालाका ७५ वर्षीय गणेश ओली …