विकसित राजनीतिक घटनाक्रमका बारेमा विपक्षी गठबन्धनका शीर्ष नेता र विभिन्न मिडियाका सम्पादकहरू बीचको अन्तरक्रिया भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा नेता र सम्पादकहरू बीचको केही समय अघिबाट अन्तरक्रिया सुरु भएको हो ।अन्तरक्रियामा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी छन् । अन्तरक्रियामा सुरुमा नेताहरु