ट्रम्प समर्थकसँगको मुठभेडमा घाइते भएका प्रहरीको मृत्यु

अमेरिकी सदनको संयुक्त बैठक चलिरहेको बेला भएको मुठभेडमा घाइते भएका एक प्रहरी अधिकारीको मृत्यु भएको छ। बुधवार जो वाइडेनलाई आधिकारिक रुपमा राष्ट्रपति निर्वाचित गर्न बसेको बैठकमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुले सदनभित्रै आक्रमण गरेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। झडपका क्रममा चार जना ट्रम्प समर्थकको मृत्यु भएको…

सम्बन्धित सामग्री

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा प्रहरीको मृत्यु

इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आज अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा  १ जना प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।  उक्त घटना सो प्रान्तको पेशावर शहरको ऐजाजाबाद क्षेत्रमा भएको हो । मोटरसाइकलमा सवार अज्ञात आक्रमणकारीहरूले नियमित गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली हानेका थिए। आक्रमणमा गम्भीर घाइते भएका प्रहरी जवानको उपचारका क्रममा […]

रुसको उत्तरी काकेससमा तीन प्रहरीको मृत्यु, आठ जना घाइते

मस्को– रुसको उत्तरी काकेसस गणतन्त्रको इन्गुशेटियामा आतङ्वाद विरोध अभियानका क्रममा भएको तीन जना प्रहरीको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।  निजी घरमा लुकेर बसेका अतिवादीले प्रहरीमाथि गोली चलाउँदा उक्त हताहति भएको रुसी समाचार समितिले जनाएका छन् । चेचन्यासँग सीमा जोडिएको इन्गुशेटिया मुसलमानहरूको बाहुल्य भएको गणतन्त्र हो । सन् दुई हजारको […]

बैतडीमा जिप दुर्घटनाः ५ प्रहरीको मृत्यु

बैतडी, मंसिर ५ । बैतडीमा भएको जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना प्रहरी घाइते भएका छन् । टुक्राटुक्रा भएको जिप भिरमा खसेकाले उद्दारमा कठीनाइ भइरहेको छ। से १ ज ८५४ नम्बरको […]

काेसी गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई प्रहरीको मृत्यु

माेरङ – सुनसरीमा कोशी गाउँपालपालिकामा भएको सवारी दुर्घटनामा दुई प्रहरीको मृत्यु भएको छ। सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार शनिवार पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरित दिशातर्फ जाँदै गरेको पिकअप भ्यानले गाउँपालिका १ स्थित सडकखण्डमा ठक्कर दिँदै दुवै प्रहरी घाइते भएका थिए। घाइते भएका दुई जनालाई उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो। […]

ओखलढुंगामा प्रहरी बोकेको जीप दुर्घटना: २ प्रहरीको मृत्यु, ८ घाइते

ओखलढुंगा, ३० चैत्र । आज बिहान प्रहरी लिएर हिडेको बोलेरो जीप दुर्घटना हुँदा दूई प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको बा १६ च १०९४ नम्बरको बोलेरो जीप मानेभञ्जाङ-६ भडारे खोला नजिक दुर्घटना भएको थियो । जीपमा सवार अन्य ८ जना प्रहरी घाइते भएका छन् । मृतकको पहिचान भने अहिलेसम्म हुन नसकेको प्रहरीले […]

इजरायलमा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीको मृत्यु

काठमाडौं– इजरायलमा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको छ । उत्तरी इजरायलको हादेरा शहरमा दुई बन्दुकधारीले आक्रमण गर्दा दुई प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणमा अरु ६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई अस्पताल भर्ना गरिएको र दुई जनाको घटनास्थलमै उपचार गरिएको जनाइएको छ । इजरायली सुरक्षा बलको प्रतिआतंकवाद एकाईका सैनिकको […]

ड्युटी सकेर फर्किँदा दुर्घटनामा प्रहरीको मृत्यु

काठमाडौं : राति ड्युटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका छन्।महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने छन्।दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत तनहुँका सुमन सिंहको स्टार अस्पतालमा उपचार भइरहेको पनि उपरीक्षक शाहले जानकारी दिए।शनिबार राति ड्युटी सकेर ललितपुर महानगरपालिका&nda

दुर्घटनामा प्रहरीको मृत्यु

राती ड्युटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने छन् । दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत तनहुँका सुमन सिंहको स्टार अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । गएराति ड्युटी सकेर ललितपुर महानगरपालिका–२ बल्खुबाट

ललितपुरमा एक प्रहरीको मृत्यु, अर्का एक जवान घाइते

काठमाडाैँ । राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने छन् । दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत […]

मोरङको झडपमा घाइते भएकी महिला प्रहरीको मृत्यु

मोरङको लेटाङमा झडपमा परेर घाइते भएकी महिला प्रहरीको मृत्यु भएको छ । झडपमा गम्भिर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको कोशी अस्पतालका मेसु यज्ञराज खरेलले रातोपाटीलाई बताए ।  मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत १३ वर्षीया छात्रालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर थप ७ जना प्रहरी घाइते भएका छन् । आक्रोशित भिडले घरेलु हतियारले आक्रमण गरेर गम्भिर घाइते बनाएपछि उर्मिलालाई उपचा