ए डिभिजन लिगमा हरेक खेल जित्दा ५० हजार म्याच मनी

१ असोज, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हरेक खेलको विजेताले ५० हजार म्याच मनी पाउने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच भएको सहमति अनुसार प्रत्येक म्याचको विजयी टिमलाई ५० हजार नगद अर्थात् म्याच मनी दिनेछ । बराबर खेल्दा दुवै टिमले आधाआधा पाउनेछ । कुल […]