जग्गा खाली गराउन बन्दुकसहित पुगे भूमाफिया

सिरहाको मिर्चैया नगरपालिका–५ मा रहेका सुकुम्वासी बस्ती खाली गराउन भूमाफिया बन्दुकसहित पुगेका छन्

सम्बन्धित सामग्री

घरजग्गा बाँडेर सुकुम्बासी समस्या समाधान हुँदैन

सरकारले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीलाई हटाउन शुरू गरेको छ । राजधानीको थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा भत्काएर यो कामको थालनी गरिएको हो । अनधिकृत रूपले कब्जा गरिएको सार्वजनिक जमीन कब्जामुक्त गराउन सरकारले यो काम गर्नैपथ्र्यो, गर्‍यो । तर, सुकुम्बासी समस्याको समाधान सुकुम्बासी बस्तीमा डोजर लगाएर मात्रै हुन सक्दैन । शहर विकास र विस्तारको क्रमसँगै सुकुम्बासीका नामबाट सार्वजनिक जमीन अतिक्रमण र कब्जा गर्ने अपराध बढ्दै जानु स्वाभाविक हो । यस्तो अन्य देशमा पनि हुन्छ र त्यसलाई नियन्त्रण गर्न सबै देशले आआफ्नै तरीका अपनाएका हुन्छन् ।  जग्गा दलाल, भूमाफिया, बिल्डर, उच्चपदस्थ कर्मचारी र राजनीतिक नेताहरूको स्वार्थका कारण पनि यो क्रम रोकिनेवाला छैन । गाउँबाट शहरमा आन्तरिक आप्रवासीका रूपमा आउने मानिसका कारण पनि ‘शहरी सुकुम्बासी’ समस्या बढ्दै जाने हो । गाउँबाट शहरमा आउनेहरूसँग धेरैजसो शहरी रोजगारी पाउने शीप हुँदैन । र, तिनले सार्वजनिक वा खाली रहेका निजी जग्गासमेतमा टहरा बनाएर बस्न सक्छन् ।  (सम्पादकीयबाट) वर्ष ६, अंक २३८, आइतवार, ३१ वैशाख, २०६९