संसद विघटनमाथि उठेका दुई प्रश्न

­८ जेठ, काठमाडौं । शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेसँगै यो संवैधानिक कि असंवैधानिक भन्ने बहस पुनः सुरु भएको छ । संसद विघटन असंवैधानिक भएको भन्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालत जाने भनिसकेकाले यो बहस फेरि न्यायिक निरुपणको विषय बन्ने पक्काजस्तै भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा संसद विघटन गरेका थिए, जसलाई […]