प्रधानन्यायाधीशले तोके एकल इजलाससहित १० इजलासमा २९८ मुद्दाको पेशी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बन्दी प्रत्यक्षीकरणसहितका सबैखाले मुद्दामा पेशी तोकेका छन्। आजका लागि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबराको एकल इजलाससहित ९ संयुक्त इजलासमा २९८ मुद्दाको सुनुवाई तोकिएको छ। आन्दोलनरत न्यायाधीशहरुले बन्दी...

सम्बन्धित सामग्री

एकल महिलाका व्यथा

कालिकोटका एकल महिलाले आफ्ना समस्यालाई सम्बोधन गर्न स्थानीय तहका प्रमुखलाई आह्वान गरेका छन्।

एकल महिलाका सवाल

नेपालमा एकल महिलाको संख्या बढेको छ। १० वर्षको बीचमा यो संख्या १.५ बाट ७.३ प्रतिशत पुगेको जनगणनाको तथ्यांकले पुष्टि गरेको छ। जसअनुसार नेपालमा २० लाख ४१ हजार ५ सय २० जना एकल महिला छन्।...

बैंकको ब्याजदर एकल बिन्दुमा झर्‍यो

उद्योगी, व्यवसायीले बैंकको व्याजदर एकल बिन्दुमा झार्न आग्रह गर्दै आएकोमा बैंकहरूले अन्ततः बैंकको व्याजदर एकल बिन्दुमा झारेका छन्।...

एकल महिलालाई वडाको साथ र सहयाेग

उर्लाबारी- विभिन्न कारणले समाजमा एकल जिवन बिताइरहेका महिलाको जीवनस्तर उकास्ने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका–२ ले वडामा रहेका १३ एकल महिलालाई सहयोग गरेको छ । वडा नं २ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १३ एकल महिलालाई बाख्राका पाठापाठी वितरण गरेको हो । वडाले ‘लक्षित वर्ग उत्थान कार्यक्रम’अन्तर्गत आम्दानीको स्रोत नभएका एकल महिलाका लागि घरमै […]

एकल पुरुषलाई भत्ता

इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ।...

पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता

काठमाडौं, साउन ७ । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् । विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको वा […]

एकल महिला जनप्रतिनिधि सम्मानित

‘मानव अधिकारका लागि महिला एकल महिला समूहले गत वैशाख ३० गतेको स्थानीयतह चुनावमा निर्वाचित एकल महिला जनप्रतिनिधिलाई सम्मान गरेको हो।...

एकल महिला र एकल पुरुषलाई भत्ता दिन बजेट विनियोजन

चितवनको इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर नाघेर ७० वर्ष नपुगेका अविवाहित महिला तथा ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषको लगत संकलनको काम शुरू गरेको छ । वडा कार्यालयबाट नामावली संकलन शुरू गरिएको हो । यसका लागि गाउँपालिकाले निर्माण गरेको कार्यविधि अनुसारको सामाजिक सुरक्षा भत्ता पाउन योग्यको सूची बुझाउन सम्बन्धि...

एकल पुरुषलाई पनि मासिक भत्ता

ललितपुरको बागमती गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाकै वडा ४ का भोलानाथ तिमल्सिनाले गत वर्षदेखि एकल पुरुष भत्ता लिन थालेका छन् । एकल पुरुष भत्ताका कारण उनलाई यताउता...

ओखलढुंगाका एकल महिलाले लगाए रातो पहिरन

ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका-९ का एकल महिलाले परम्परालाई चुनौती दिँदै रातो पहिरन लगाएका छन्। एकल महिलाले रातो कपडा लगाउनु हुँदैन भन्ने मान्यता तोड्दै यहाँका महिलाहरू रातो पहिरनमा सजिएर भेला भएका हुन्।एकल महिलाहरुलाई रातो पहिरनसहित सम्मान गर्ने नमुना महिला समूहले आयोजना गरेको कार्यक्रममा ३५ भन्दा बढी एकल महिलाहरुलाई रातो पहिरनले सम्मान गरिएको छ। महिला समूहले रातो पहिरन अनि रातै दोसल्ला पहिराएर  यहाँका एकल महलाहरूलाई सम्मान गरेको हो।एकल महिलाहरुलाई १ हजार ५ सय रूपैयाँ  र