सहमतिविपरीतका उम्मेदवारी फिर्ता गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ - सत्ता गठबन्धन दलका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । गठबन्धनको सहमतिविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो । बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमतिविपरीत दर्ता भएको ब...

सम्बन्धित सामग्री

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्काशन गर्ने सत्ता गठबन्धनको निर्णय

मोरङमा रहेका सत्ता गठबन्धनका ४ दलको संयुक्त बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि वडास्तरसम्म संयुक्त बाम लोकतान्त्रिक निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । समिति आगामी २८ गतेभित्र बनाइसक्ने र निर्वाचन परिचालन समिति बनाउँदा प्रतिनिधिसभाको उम्मेदवार रहने दलको प्रतिनिधि उक्त क्षेत्रको संयोजक रहने गठबन्धन दलले निर्णय गरेका हुन् । यस्तै संयुक्त बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन सचिवालय मोरङ नेपाली कांग्रेस कार्यवाहक सभापति नागेश कोइरालाको संयोजकत्वमा १७ सदस्य समित

जाजरकोटमा गठबन्धन नेतृत्वको सहमति उम्मेदवारले लत्याए

सुर्खेत : सत्ता गठबन्धनभित्र भएको सहमति जाजरकोटका अधिकांश पालिकामा उम्मेदवारले लत्याइदिएका छन्। वैशाख १६ गते बेलुकी ५ बजे सम्म उम्मेदवारी फिर्ता लिने भनिए पनि जाजरकोटका तीन पालिकाका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि सहमति भाँडिएको हो।मनोनय फिर्ता नलिएपछि अब एक्ला, एक्लै चुनाव लड्नुपर्ने अवस्था सिर्जना भएको छ।भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले नगरप्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पाउने गरी सत्ता गठबन्धनको निर्णय भएको थियो।तर, कांग्रेस, नेकपा माओवादी केन्द्रले पूरै सेटसहित मनोनयन दर्ता ग