एपीएम टेबल टेनिस भाेलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएम प्रालिको आयोजनामा दोश्रो एपीएम अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एपीएमका प्रशिक्षक ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि, महिला ४० वर्षमाथि र पुरुष टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । कुल पुरस्कार राशी ४ लाख ५० […]

सम्बन्धित सामग्री

जुनियर टेबल टेनिस प्रतियोगिता आजदेखि हुने

काठमाडौँ– कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगिता आजदेखि हुने भएको छ । तीन दिन हुने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने छन् । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा १५ वर्ष मुनि र १९ वर्ष मुनिको उमेरसमूहमा ब्वाइज र गर्ल्स सिंगल्स गरी चार स्पर्धा समावेश गरिएको छ । हरेक […]

टेबल टेनिस भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । टेबल टेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न हुन लागेको प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सेलिशा क्यान्सरबाट पीडित छिन् । प्रतियोगितामा १ सय ७५ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष […] The post टेबल टेनिस भोलिदेखि first appeared on Hamro Khelkud.

खुला टेबल टेनिस हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता असार १४ गतेदेखि हुने भएको छ । टेबल टेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । सेलिशा क्यान्सरबाट पीडित छिन् । प्रतियोगितामा पुरुष र महिला […] The post खुला टेबल टेनिस हुने first appeared on Hamro Khelkud.

अन्तरविद्यालय टेबल टेनिस सुरु

नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।...

अन्तरविद्यालय टेबल टेनिस सुरु

नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।...

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर टेबल टेनिस क्लबको आयोजनामा अर्को महिना पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानको वार्षिक कार्यक्रम अनुसार हुने प्रतियोगिता लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १७ देखि २१ गते सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिताको […]

टेबल टेनिस च्याम्पियनसिप भदौमा हुने

भदौमा आयोजना हुने कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबल टेनिस च्याम्पियनसिपका लागि आईतवार टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य र कुशलराज पाण्डेबीच सम्झौता भएको छ । अखिल नेपाल टेबल टेनिस संघले आइतबार पत्रकार सम्मेलन गर्दै जुनियर प्रतियोगिताका लागि  पूर्व राष्ट्रिय च्याम्पियन कल्याणराज पाण्डेसँग सम्झौता गरेको हो ।टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य र कल्याणराज पाण्डेका छोरा कुशलराज पाण्डेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै प्रत्येक वर्षको भदौमा  प्रतियोगि

मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस हुने

पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको स्मृतिमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ ।स्पिन इभेन्ट्स प्रालिले आइतबार पत्रकार सम्मेलन गरेर पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा ७ जेठदेखि ९ गतेसम्म सञ्चालन गर्ने जनाएको हो । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक […]

मिलन स्मृति जुनियर टेबल टेनिस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । स्पिन इभेन्ट्स प्रा.लि.ले पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्वर्गिय मिलन श्रेष्ठको सम्झनामा जेठ ७ देखि ९ गते सम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष समुन शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अखिल नेपाल टेबल टेनिस संघको […]

काठमाडौंमा अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने

काठमाडौं : चैतमा देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ। अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रम अन्तर्गत स्पिन इभेन्ट्स प्रालिको आयोजनामा प्रतियोगिता हुन लागेको हो। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा चैत २ गतेदेखि ७ गतेसम्म स्वास्थ्य प्रोटोकल पालना गरेर प्रतियोगिता आयोजना गरिन लागेको आयोजकले जनाएको छ।…