‘आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना’

देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको होन्डुरसका एक जना वरिष्ठ कूटनीतिज्ञले बताएका छन् ।

सम्बन्धित सामग्री

नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं, १५ चैत्र । नेपाल र अफ्रिकी राष्ट्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७५ पुगेको छ । अमेरिकाको न्युर्योकस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा सोमबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो । कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित […]

नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४ पुगेको छ ।कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र पलाउका स्थायी प्रतिनिधि इलाना भिक्टोरिया सेडले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित एक सङ्क्षिप्त समारोहमा हस्ताक्षर

१७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध

विश्वका १७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । पछिल्लो पटक नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे (पूर्वी टिमोर)बीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि पूर्वी टिमोरका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आधिकारिक ट्विटरमा उल्लेख गरेअनुसार दुवै राज

नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।दुवै राजदूतले राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्

निकारागुवाले तोड्यो ताइवानसँगको कूटनीतिक सम्बन्ध

निकारागुवाले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । निकारागुवा ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्ने अन्तिम देश हो । आफूसँग कूटनीतिक सम्बन्ध तोडेकोमा ताइवान निकारागुवासँग दुःखी बनेको जनाएको छ । निकारागुवाले वर्षौंदेखिको मित्रतामा अपमान गरेको ताइवानले जनाएको छ । निकारागुवाको कदमलाई चीनले स्वागत गरेको छ । आफूसँग कूटनीतिक सम्बन्ध राख्ने जुनसुकै देशले पनि ताइवानसँगको सम्बन्ध तोड्नुपर्ने बताउँदै आएको छ । अमेरिकी विदेश मन्त्रालयले आइतबार ताइवानसँगको सम्बन्ध विस्तार गर्न अन्य देशहरूलाई आह्वान गरिरहेक

निकारागुवाले तोड्यो ताइवानसँगको कूटनीतिक सम्बन्ध

निकारागुवाले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ। निकारागुवा ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्ने अन्तिम देश हो। आफूसँग कूटनीतिक सम्बन्ध तोडेकोमा ताइवान निकारागुवासँग दुःखी बनेको जनाएको छ। निकारागुवाले वर्षौंदेखिको मित्रतामा अपमान गरेको ताइवानले जनाएको छ। निकारागुवाको कदमलाई चीनले स्वागत गरेको छ। आफूसँग कूटनीतिक सम्बन्ध राख्ने जुनसुकै देशले पनि ताइवानसँगको सम्बन्ध तोड्नुपर्ने बताउँदै आएको छ। अमेरिकी विदेश मन्त्रालयले आइतबार […]

२०६ वर्षमा १७१ राष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं। नेपालको कूटनीतिक सम्बन्ध स्थापना गरेका राष्ट्रको संख्या १७१ पुगेको छ।अफ्रिकी राष्ट्र सियरालियोनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेपछि यो संख्या १७१ पुगेको हो।नेपालले सन् १८१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेयताको २०६ वर्षमा १७१ राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ।नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो राष्ट्र अमेरिका हो।बेलायतसँग सम्बन्ध स्थापना गरेको १३१ वर्षपछि सन् १९४७ मा अमेरिकासँग सम्बन्ध जोडेको थियो।

नेपाल र सियरालियोनबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं।नेपाल र अफ्रिकी राष्ट्र सियरालियोनबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको छ।अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्रसंघका सियरालियोनका स्थायी प्रतिनिधि अलि कब्बाले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त पत्रमा हस्ताक्षर गरेका थिए।हस्ताक्षर कार्यक्रम गएराति न्यूर्योकस्थित नेपाली स्थायी नियोगमा गरिएको थियो।दुवै देशका स्थायी प्रतिनिधिले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुर्टेसलाई गराएका छन्।

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापित

काठमाडौं। नेपाल र क्यारेबियन मुलुक डोमेनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै १६९ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको छ। कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थायी प्रतिनिधि लोरिन रुथ बान्निस रोबर्टले हस्ताक्षर गरे। यस विषयमा दुवै देशका राजदूतले संयुक्तपत्रमार्फत राष्ट्र सङ्घका महासचिव एण्टोनियो गुटरेसलाई दिएको बताइएको छ। रासस

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना

१८ वैशाख, काठमाडौं । नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुगेको छ । संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच दुई देशको विचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा शुक्रबार हस्ताक्षर गरेका […]