पीएसजी फ्रेन्च कप च्याम्पियन

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार पछिल्लो सात वर्षमा छैटौं पल्ट फ्रेन्चकप जितेको छ ।  पीएसजीले फाइनलमा मोनोकालाई २–० ले पराजित गरेको हो ।

सम्बन्धित सामग्री

फ्रेन्च कप : रेभेलविरुद्ध पिएसजीको ९ गोल

काठमाडौँ– फ्रेन्च कप फुटबलमा पीएसजी अन्तिम ३२ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा रेभेललाई ९–० गोलले हराउँदै पीएसजी अर्को चरणमा पुगेको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । त्यस्तै, राण्डल कोलो मुआनीले २ गोल तथा मार्को असेन्सियो, गोन्कालो रामोस र चेर एनडोउरले एक–एक गोल गरेका थिए । एक गोल भने […]

फ्रेन्च कप फुटबल : अन्तिम १६ बाटै बाहिरियो पीएसजी

काठमाडौं, माघ २६ । पेरिस सेन्ट जर्मेन (पीएसजी) जारी फ्रेन्च कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। गए राति सम्पन्न खेलमा मार्सेसँग २-१ गोल अन्तरले पराजित हुँदै उपाधि दाबेदार पीएसजी बाहिरिएको हो। १४ पटकको विजेता पीएसजीलाई हराउन मार्सेका एलेक्सिस सान्चेज र रुस्लान मालिनोभास्कीले एक एक गोल गरे।पीएसजीका सर्जियो रामोसले एक गोल फर्काए। खेलको ३१ औं […]

पीएसजीको जितमा एमबाप्पेको पाँच गोल

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। गए राति भएको खेलमा पाएस डी कासेललाई ७-० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो। पीएसजीको जितमा केलियन एमबाप्पेले ५ गोल गरे। उनले खेलको २९ औं, ३४औं, ४०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि एमबाप्पेले ५६औं र ७९औं मिनेटमा […] The post पीएसजीको जितमा एमबाप्पेको पाँच गोल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमबाप्पेको पाँच गोलसंगै पीएसजी फ्रेन्च कप फुटबलको अन्तिम १६

पेरिस सेन्ट जर्मेन ९पीएसजी० फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

फ्रेन्च कप फुटबलः अन्तिम १६ बाट बाहिरियो पीएसजी

काठमाडौं, १८ माघ । फ्रेन्च कप फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) अन्तिम १६ बाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा निससँग पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित हुँदै पीएसजी बाहिरिएको हो । पीएसजीको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पीएसजीका लियोनल मेस्सी, केलियन एमबाप्पे, […]

फ्रेन्च कप फुटबलः फेइगनिजमाथी पीएसजीको शानदार जित

काठमाडौं, ६ पुस । फ्रेन्च कप फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एससी फेइगनिजमाथी सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले एससी फेइगनिजलाई ३–० गोल अन्तरले पराजित गरेको हो । यस खेलमा लियोनल मेसी भने टोलीमा परेका थिएनन् । खेलको १६औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत् गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । ३१औं […]

पीएसजीलाई फ्रेन्च कपको उपाधि

६ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मोनाकोलाई २-० ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो । स्टेड डे फ्रान्स स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र किलियन एमबाप्पेले गोल गरे । इकार्डीले १९ औं र एमबाप्पेले ८१औं मिनेटमा गोल गरे । पीएसजीले सर्वाधिक […]

पीएसजी फ्रेन्च कप च्याम्पियन

काठमाडौं । लिग वानको साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा मोनाकोलाई हराउँदै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीले मोनाकोलाई २–० ले पराजित गर्‍यो । स्टेड डे फ्रान्स स्टेडियममा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले एक/एक गोल गरे । खेलको...

फ्रेन्च कप उपाधिका लागि पीएसजी र मोनाकोको भिडन्त

एजेन्सी। मोनाको र साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) आज फ्रेन्च कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। फ्रेन्च कपको इतिहासमा उपाधिका लागि दुई क्लबबीच प्रतिस्पर्धा हुन लागेको यो तेस्रोपटक हो। १३ पटक उपाधि जितिसकेको पीएसजीको यो लगातार सातौं फाइनल हो। मोनाकोले पाँचपटक मात्र यो उपाधि जितेको छ। मोनाकोले पछिल्लोपटक सन् १९९१ मा उपाधि जितेको थियो।

पीएसजी फ्रेन्च कपको फाइनलमा

लन्डन, (एजेन्सी) पेरिस सेन्ट जर्मेन (पीएसजी)फ्रेन्च कप फुटबलको फाइनलमाप्रवेश गरेको छ ।बुधबार रातिभएको सेमिफाइनलमापीएसजीले लिगप्रतिस्पर्धी क्लब मोन्टेपेलियरलाई सडन डेथमा ६–५ गोलअन्तरले हराउँदै फाइनलमा स्थानपक्का गरेको हो । मोन्टेपेलियरको घरेलु मैदानमाभएको खेलमापीएसजीकालागिक्लियनएमबाप्पेले दुई गोल गरेका थिए । तर, मोन्टेपेलियरले अन्तिम समयमागोल गर्दा खेल पेनाल्टी सुटआउटसम्म लम्बिएको थियो । जहाँपीएसजीले सडन डेथमानतिजानिकाल्न सफलभयो । पीएसजीकालागि खेलको १०औं […]