मेवा खोला जलविद्युत आयोजनाः वित्तीय व्यवस्थापनका लागि हस्ताक्षर

ताप्लेजुङ्गको मेरिङदेन गाउँपालिकामा निर्माण हुन लागेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा प्रवर्द्धक रहेको सिटिजन्स बैंक इन्टरनेसनल लि.को अगुवाईमा सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ।...

सम्बन्धित सामग्री