काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । आगामी वैशाखसम्म केन्द्रले यस्तो मेसिनको निर्माण सक्ने गरी काम भएको र त्यसका लागि सरकारले पनि सघाउने भएको हो । मेसिनको आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्ने गरी लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र […]