सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ प्रतिशत बढ्यो
२५ कात्तिक, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ११ प्रतिशत बढेको हो । …