काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक आज बिहीबार बस्दैछ । आगमाी मंसिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा एमाले उम्मेदवार टुङ्ग्याउने चटारोमा छ । बैठक अपराह्न ३ बजे अध्यक्ष केपी ओलीनिवास बालकोटमा बस्नेछ । बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव […]