कंगनाको ‘थलाइवी’ हेर्न पनि आएनन् दर्शक

कोरोना महामारीका कारण डेढ बर्षदेखि बलिउड चलचित्रको रिलिज रोकिएको छ । अरबौ रकम फ्रिज हुँदा बलिउड ठूलो नोक्सानी ब्यहोर्न बाध्य छ । तर, दोश्रो चरणको लकडाउनपछि विस्तारै चलचित्र रिलिजको क्रम अघि बढेको छ भने हलहरु पनि खुल्न थालेका छन् । शुक्रबारबाट रिलिज भएको बलिउड चलचित्र ‘थलाइबी’ले हलसम्म दर्शक तान्ने अपेक्षा बलिउड पण्डितहरुको थियो । यो […]