विजयी सुरुवात गर्ने सोचमा अष्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को समूह ए को पहिलो खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा आबूधाबीमा सुरु हुनेछ । अष्ट्रेलिया आरोन फिन्च र दक्षिण अफ्रिका टेम्बा बभुमाले कप्तानी गर्नेछन् । दुबै टोली विश्वकपमा विजयी सुरुवात गर्ने सोचमा छन् […]

सम्बन्धित सामग्री

दक्षिण अफ्रिका विरुद्ध मोरक्को स्तब्ध

एजेन्सी – दक्षिण अफ्रिका विरुद्ध स्तब्ध हुँदै विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको मोरक्को आइभोरी कोस्टमा जारि अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएको छ । मंगलवार राती भएको प्रि-क्वाटरफाइनल खेलमा दक्षिण अफ्रिका विरुद्ध २-० ले पराजित हुँदै मोरक्को प्रतियोगिताबाट बाहिरिएको हो । दक्षिण अफ्रिकाले ५७औ मिनेटमा एभिडेन्स माक्गोपाले थेम्बा ज्वानेको पासमा गरेको गोलको मद्दतले आश्चर्यजनक अग्रता लिएको […] The post दक्षिण अफ्रिका विरुद्ध मोरक्को स्तब्ध  first appeared on हाम्रो खेलकुद.

विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का

काठमाण्डौ – भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने भएको हो । यी दुई देशबीच कात्तिक ३० गते इर्डेन गार्डेन कोलकातामा सेमिफाइनल हुनेछ । यस्तै भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा कात्तिक २९ गते सेमिफाइनल खेल्नेछ । चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने प्रतिस्पर्धामा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् । समान ८ खेलमा...

स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने

एजेन्सी – अष्ट्रेलियाका प्रमुख ब्याटर स्टिभ स्मिथ दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् । अघिल्लो महिना द एसेजको क्रममा हातको नाँडीमा चोट लागेको कारण स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् । तर स्मिथ भारतसँगको ओडिआई सिरिज र विश्वकपको लागि भने उपलब्ध हुने छन् । स्मिथ बाहिरिएपछि अष्ट्रेलियाले टि२० आईमा एश्टन टर्नर र ओडिआईमा मार्नस […] The post स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने first appeared on हाम्रो खेलकुद.

सन्दीप भोलि दक्षिण अफ्रिका जाँदै

सन्दीप सोमबार दक्षिण अफ्रिका जानेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई दक्षिण अफ्रिका पठाउन तयारी गरिरहेको छ ।

मोन्टि नेपाल आएर दक्षिण अफ्रिका जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक मोन्टि देशाई नेपाल आएर दक्षिण अफ्रिका जाने भएका छन् । स्वदेश फर्किएका मोन्टि उतैबाट दक्षिण अफ्रिका जाने कार्यक्रम रहेपनि भारतबाट भिसा नलागेपछि नेपाल आएर जाने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिए । ‘मोन्टिको उताबाट भिसा भएन । नेपाल बुधबार दक्षिण […] The post मोन्टि नेपाल आएर दक्षिण अफ्रिका जाने first appeared on Hamro Khelkud.

दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं । दक्षिण अफ्रिका अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्ससँग पराजित भएको छ । आइतबार बिहान भएको खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएको हो । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन मात्र बनायो । दक्षिण अफ्रिकाका राइली […]

वर्षाका कारण दक्षिण अफ्रिका जितबाट बन्चित

एजेन्सी – आइसीसी टि२० विश्वकपको सुपर १२ चरण अन्तर्गत दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल वर्षाका कारण रद्द भएको छ । दक्षिण अफ्रिका जितनजिक पुगेको अवस्थामा वर्षा बाधक बन्दा दुवै टोली अंक बाँड्न बाध्य भएका हुन् । खेल सुरु नहुँदै वर्षाका कारण ९ अ‍ोभरमा घटाइएको खेलमा जिम्बावेले दक्षिण अफ्रिकासामु ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो । […]

दक्षिण अफ्रिका महिला विश्वकपको सेमिफाइनलमा

एजेन्सी – दक्षिण अफ्रिका न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपको सेमिफाइनलमा पुगेको छ । बिहीबार वर्षाको कारण दक्षिण अफ्रिका र वेस्टइन्डिजबीचका खेल स्थगित हुँदै एक एक अंक बाँडेसँगै सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिका शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने पक्का भएको हो । वेलिंगटनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिका १०.५ ओभरमा ६१–४ को अवस्थामा […]

भारतविरुद्ध दक्षिण अफ्रिका बलियो अवस्थामा

एजेन्सी – भारतसँग दोस्रो टेस्ट खेलमा मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका बलियो अवस्थामा छ । २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका तेस्रो दिनको समाप्तिमा ४० ओभरमा ११८–२ को बलियो अवास्थामा छ । दक्षिण अफ्रिकालाई जितको लागि १ सय २२ रन आवश्यक हुँदा हातमा ८ विकेट छ । […]

दक्षिण अफ्रिका फेरि ‘अभागी’ सावित

काठमाडौँ– जब विश्वकप क्रिकेट आउँछ, तब दक्षिण अफ्रिका ‘अभागी’ सावित हुन्छ। सधैं दक्षिण अफ्रिकालाई उपाधि दावेदार टिमको रूपमा हेरिन्छ। र, समूह चरणमा उसको प्रदर्शन पनि उत्कृष्ट रहन्छ। सन् १९९२ देखि २०२१ सम्मका विश्वकपमा दक्षिण अफ्रिका विभिन्न कारणले अभागी टोलीका रूपमा परिचित हुँदै आएको छ। क्रिकेट इतिहासमा दक्षिण अफ्रिका एक पटक पनि विश्वकप क्रिकेटको फाइनलमा पुग्न […]