पार्टीले लिने मन्त्रालय छिटो टुंग्याउन प्रधानमन्त्रीलाई पौडेल पक्षको दवाव

गठबन्धन दलका शीर्ष तहमा मन्त्रालय बाँडफाँडबारे छलफल भइरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन दवाव दिने निर्णय गरेको हो ।