काठमाण्डौ - काठमाण्डौ उपत्यकाका नगरपालिकाका मेयरहरुले उपत्यका विकास प्राधिकरण तत्काल खारेज गर्न माग गरेका छन् । उनीहरुले वि.सं. २०४५ सालमा तत्कालीन राजा वीरेन्द्रको लालमोहरलगायतका ऐनका आधारमा चलेको उपत्यका विकास प्राधिकरणलाई अहिलेको संविधानले नचिनेको भन्दै प्राधिकरण खारेजीको माग गर्दै आएका छन् ।
काठमाण्डौं उप...