गौरवमय पर्व बडादसैँ

निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने चलन जनजातिहरूबाटै प्रारम्भ भएको हो। नेपालमा लिम्बु, राई, मगर, गुरुङ, तामाड जातिले विजयदशमीका दिन दहीमा सेता अक्षता घोलेर निधारभरि टीका लगाउने चलन छ।...

सम्बन्धित सामग्री

मिथिलामा ‘दशहरा’को रमझम सुरु

असोज शुक्लपक्षको प्रारम्भसँगै महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहारा (शारदीय नवरात्र, बडादसैँ) पर्व सुरु भएसँगै चहलपहल बढेको छ।...

दसैँ सुरु भएसँगै घर फर्किने यात्रुको भीड

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ ।

नारीशक्तिको आराधना हुने पर्व

हिन्दूहरूको विशेष धूमधामसँग मनाइने महान् चाडका रूपमा दसैँलाई लिइन्छ । बडादसैँ नारीशक्तिको पूूजन हुने महान् पर्व पनि हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यस पर्वको आफ्नै पौराणिक मूल्य–मान्यता रहेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजयका रूपमा यस पर्वलाई मनाउन थालिएको हो । भगवान् रामले रावणमाथि यसै दिन विजय प्राप्त गरेकाले नै यस पर्वलाई […]

बडादसैँ सुरु, आज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दूधर्मावलम्बीहरुको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।  बडादसैँको पहिलो दिन...

बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान १०:२३ बजे

विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्र

बडादसैँ सुरु, आज घटस्थापना

विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ ।

बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा पर्व

काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि […] The post बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा पर्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

महान् पर्व दशैको महत्त्व र इतिहास

बडादसैँ नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने यस पर्वलाई नवरात्र पनि भनिन्छ । हिन्दु धर्मावलम्बी हरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन बिहान दशमीका दिन आफू भन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म मनाउने गर्छन् । दसैँ नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । बडा […]

बडादसैँ भूमिपुत्रहरूको चाड हो

बडादसैँ शक्ति उपासनाको पर्व हो । प्रकृति उपासनाको पर्व हो । विविध भाषा र संस्कृति भएको हाम्रो कृषिप्रधान देशमा यसको महत्त्व विशेष छ । भौगोलिक रूपमा हिमाली क्षेत्रमा जमरा राखिँदैन, टीका लगाइँदैन । उनीहरूले दसैँ नमनाए पनि शक्तिमा विश्वास गर्छन्, उपासना गर्छन् । पहाडमा दुर्गाको उपासना भए जसरी  हिमाली क्षेत्रमा बौद्धमार्गीहरुले ‘पल्देन ल्हामो’ अर्थात् चामुण्डाको उपासना गर्छन् । उनीहरूले पनि लामा बोलाउने, रक्सी खाने, झ्याली बजाउने आदि कर्महरू गर्छन् । धार्मिक रूपमा इसाई र मुस्लिमहरूल

स्वास्थ्य मापदण्ड पालना गरी दसैँ पर्व मनाउन प्रधानमन्त्री देउवाको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको महान् पर्व बडादसैँ बिहीबारबाट सुरु भएकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । बिहीबारदेखि सुरु भएको नेपालीको महान् पर्व विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैलाई उनले शुभकामना पनि दिएका छन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमा विजयादशमीले सबैमा सुख, शान्ति, […]