महोत्तरी र सिरहामा लक्ष्मी बैंकको एक्स्टेन्सन काउन्टर विस्तार

काठमाडौं । लक्ष्मी बैंकले महोत्तरी जिल्ला अदालत र सिरहा जिल्ला अदालतमा एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ । योसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको बैंकले जनाएको छ । सुविधाजनक बचत […]