गृहमन्त्री र आन्तरिक मामिलामन्त्रीहरुबीचको बैठकमा विपद् व्यवस्थापन, कोभिड नियन्त्रण लगायत विषयमा छलफल

काठमाडौं। सातवटै प्रदेशका आन्तरिक मामिलामन्त्री र गृहमन्त्रीबीच सिंहदरबारमा बैठक सकिएको छ। बैठकमा विपद् व्यवस्थापन, कोभिड नियन्त्रण र शान्ति सुरक्षाको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए। गृहमन्त्री खगराज अधिकारीलाई अन्तरिक मामिलामन्त्रीहरुले प्रदेश प्रहरी समायोजन र प्रदेश सुरक्षाका चुनौतिका विषयमा जानकारी गराएका थिए। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल लगायतको सहभागीता थियो।

सम्बन्धित सामग्री

गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक जारी

काठमाडौं, जेठ ३० । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा जारी रहेको छ। गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक गृह मन्त्रालयमा बिहान साढे ८ बजेदेखि बसेको हो । बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना(२०७९ स्वीकृतीबारे छलफल भईरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० लाख […]

गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सोमबार बिहान सिंहदरबारमा बस्दैछ। गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक बिहान साढे ८ बजेपछि गृह मन्त्रालयमा बस्न लागेको हो। गृह मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना(२०७९ स्वीकृत गर्ने एजेण्डा छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० लाख […]

गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै

राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सोमबार बिहान सिंहदरबारमा बस्दैछ । गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक बिहान साढे ८ बजेपछि गृह मन्त्रालयमा बस्न लागेको हो ।गृह मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना-२०७९  स्वीकृत गर्ने एजेण्डा छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० लाख जनसंख्या प्रभावित हुनसक्ने आँकलनसहित कार्ययोजना बनाइसकेको छ ।कार्यकारी समितिमा व

गृहमन्त्री खाँण नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सोमबार बिहान सिंहदरबारमा बस्दैछ। गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक बिहान साढे ८ बजेपछि गृह मन्त्रालयमा बस्न लागेको हो। गृह मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना-२०७९ स्वीकृत गर्ने एजेण्डा छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० […]

मन्त्री र सीडीओलाई पनि विपद सम्बन्धी तालिम आवश्यक : गृहमन्त्री खाँण

२९ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारी र प्रमुख जिल्ला अधिकारी ( सीडीओ) लगायतलाई पनि आवश्यक भएको बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गत वैशाख २५ गतेदेखि सुरु भएको गोताखोर तालिमको शनिबार समापन गर्दै गृहमन्त्री खाँणले सो धारणा राखेका हुन् । […]

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले तुइन हटाएर झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । शुक्रबार महाकाली नदीमाथि तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिँदा नेपाली युवा महाकाली नदीमा बेपत्ता भएका थिए । सो घटनापछि गृहमन्त्री खाँणले तुइन भएको ठाउँमा झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री केप...

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालयमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवन रक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । बैठकमा शनिबार राति सिन्धुपाल्चोकको हेलम्बु बजारमा आएको बाढीले चनौटे पुल बगाउँदा सडक सञ्जाल अवरुद्ध भएको भन्दै तत्काल वैकल्पिक पुलको व्यवस्था गर्नुपर्ने बताइएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सहज रुपम

सिंहदरवारमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक जारी

काठमाडौँ । सिंहदरवारमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसिरहेको छ। सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्‍याएको खबर सार्वजनिक भए लगत्तै समितिको बैठक सिंहदरवारमा बसेको हो । बैठकमा सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल हुने छ । कार्यकारी समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था छ । मङ्गलवार साँझ आएको बाढी […]

अमेरिकी राजदूतले भेटे गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त बताइएको छ ।