जिप दुर्घटनामा एकजनाको मृत्यु

दाङ : दाङमा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दाङको तुलसीपुरदेखि सल्यान जाँदै गरेको रा १ ज ८२२ नम्बरको जिप शुक्रबार दिउँसो सवा ३ बजेतिर तुलसीपुर ३ पैयाखोरेमा दुर्घटना हुदाँ कपुरकोट गाउँपालिका ४ गारापानीकी २० वर्षीया गीता बुढाथोकी को घट्नास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। ...

सम्बन्धित सामग्री

अछाममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १४ घाइते

अछाम, ९ फागुन । अछाममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक आज विहान जिप दुर्घटना भएको हो । से१ज ४२९ नंको जिप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते डोटीको […]

मर्स्याङ्दीमा जिप दुर्घटना, एकजनाको मृत्यु, आठ घाइते

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ८ भुलभुलेमा आज साँझ जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मर्स्याङ्दी गाउँपालिका– ८ भुष्मेकी ४७ वर्षीया भिवकाशी तामाङको मृत्यु भएको हो ।  दुर्घटनामा परेर...

हुम्लामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो। यारीका...

दार्चुलामा जिप दुर्घटना, एकजनाको मृत्यु

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गएराति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन्। उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए।मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो। जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष र

दार्चुलामा जिप दुर्घटना, एककाे मृत्यु ,पाँच घाइते

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाँचजना सख्त घाइते भएका छन्।...

जुम्लामा जीप दुर्घटना, एकजनाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार बिहान सुर्खेतबाट मुगु जाँदै गरेको लु १ ज ३७३४ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ। दुर्घटनामा मुगुको...

बझाङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, आठजना घाइते

बझाङमा नेपाली कांग्रेस जिल्ला सभापति र उनका परिवार सवार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। शनिबार बझाङबाट धनगढीतर्फ जाँदै गरेको कांग्रेस जिल्ला सभापति खडक...

सल्यानमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

सल्यान : सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान जिल्लाको शारदा नगरपालिका- १ दारिमचौरमा दारिमचौरबाट श्रीनगरबाट आउँदै गरेको भे १ ज ३३६ न जिप दुर्घटना भएको हो। दुर्घटनामा परी शारदा नगरपालिका – १ दारिमचौर निवासी १८ वर्षीय नारायण ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइते ओलीको श्रीनगर स्थित कर्णाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।गाडी सडकबाट करिब १५ मिटर तल खसेको

सिन्धुलीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली, पुष ८ । सिन्धुलीको विपि राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बर्दिबासबाट धुलिखेल जाँदै गरेको प्रदेश २–०२–००१ च ४००८ नम्बरको कुखुरा बोक्ने जिप दुर्घटना हुँदा लालबन्दी १५ परवानीपुरका २० वषिया कुन्थाङ मोक्तानको घट्नास्थलमै मृत्यु भएको हो । दुर्घटजामा परि जिप चालक ३० वषिया चालक आइत सिं बम्जन र २१ वषिया मनिष […]

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

२७ जेठ,बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ तारिकेमा बिहीबार बिहान लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप बिहीबार […]