बाइडेनबाट यात्रा प्रतिबन्ध खारेज, नोभेम्बर ८ देखि अमेरिका आउँदा भ्याक्सिन अनिवार्य, नलगाएकाले के गर्ने ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक कार्यकारी आदेश घोषणा गर्दै विभिन्न देशहरुमाथि लगाइएको कोरोना महामारी सम्बन्धित क्षेत्रीय यात्रा प्रतिबन्ध खारेज गरेका छन् । नोभेम्बर ८ देखि लागु हुने गरी अमेरिका प्रवेश गर्ने विदेशीहरुलाई भ्याक्सिन अनिवार्य बनाइएको राष्ट्रपति बाइडेनले घोषणा गरेका छन् । भ्याक्सिन लगाइएको दर १० प्रतिशतभन्दा पनि कम भएका देशका नागरिकहरु र १८ बर्षभन्दा कम […]

सम्बन्धित सामग्री

यात्रा प्रतिबन्ध लागेपछि दक्षिण अफ्रिका निराश : भन्यो, ‘यसले केही हुनेवाला छैन’

दक्षिण अफ्रिकाका राष्ट्रपतिले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि आफ्नो र छिमेकी देशमाथि लगाइएको यात्रा प्रतिबन्धको विरोध गरेका छन् ।सिरिल रामाफोसाले आफू यो कारवाहीका कारण असाध्यै निराश भएको बताएका छन् । उनले यसलाई अनुचित बताउँदै प्रतिबन्ध तत्काल हटाउन माग गरेका छन् ।ब्रिटेन, युरोपेली युनियन र अमेरिका ती देशमा समावेश छन् जसले दक्षिण अफ्रिकासहित केही अन्य अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई ‘चिन्ताको कारण&

३३ देशबाट अमेरिका आउन लगाइएको प्रतिबन्ध आजदेखि हटाइयो, यस्ता छन् नयाँ नियम

आजदेखि विश्वका विभिन्न ३३ देशबाट विदेशीहरुलाई अमेरिका आउन लगाइएको प्रतिबन्ध हटाइएको छ । झण्डै डेढ बर्षदेखि यूके, साउथ अफ्रिका, ब्राजिल लगायत युरोपका गरी ३३ देशबाट अमेरिका आउनमा विदेशीहरुलाई रोक लगाइदै आएको थियो । त्यस्तै क्यानडा र मेक्सिकोको स्थलनाकाबाट पनि अमेरिका आउनमा रोक लगाइएको थियो । अब उक्त यात्रा प्रतिबन्ध हटेको छ । तर अमेरिका आउने […]

पूर्ण मात्रा खोप लगाएकाका लागि अमेरिका जान हवाई यात्रा खुकुलो

काठमाण्डाै - अमेरिकाले बेलायत, ईयू र अरु देशका मानिसलाई प्रवेश गर्न पाउने गरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । नोभेम्बरदेखि पूर्णमात्रा खोप लगाएका विदेशी यात्रु कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरेपछि अमेरिका जान पाउनेछन् । अमेरिकामा गएको वर्ष सुरुबाटै यात्रासम्बन्धी कडा प्रतिबन्ध कायम छन् । गएको हप्ता ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने बताएको थियो । तर नयाँ नियम घोषणा गरी ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले अमेरिका प्रवेश गर्नेहरुका लागि पूर्णमात्रा खोप लगाएको हुनुपर्ने बताउनुभयो । अहिलेको नियम अनुसार पछिल्लो १४ ...

अमेरिकाले हटायो डेढ वर्षपछि कोभिड यात्रा प्रतिबन्ध

एजेन्सी- अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ । कोरोना महामारी बढेसँगै १८ महिनाअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाएका थिए । अमेरिकाले लगाएको अप्रत्यासित प्रतिबन्धका कारण विभिन्न देशबाट अमेरिका गएर बसेका व्यक्तिलाई उनीहरुका छिमेकी, […]

साउदी अरबले ११ देशमाथिको यात्रा प्रतिबन्ध हटायो

बीबीसी। साउदी अरबले ११ देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ। उक्त मुलुकले कोरोना संक्रमण फैलन नदिन बेलायत तथा अमेरिकालगायतका देशमाथि यात्रा प्रतिबन्ध लगाएको थियो। कोरोना संक्रमण कम हुँदै गएका देशहरुमाथि साउदीले मे २९ मा यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको हो। साउदीले कुल २० देशमाथि यात्रा प्रतिबन्ध लगाएको थियो। अमेरिका, बेलायत, यूएई, जर्मनी, इटली, स्विजरल्यान्ड, फ्रान्सलगायतलाई यस्तो प्रतिबन्ध लगाइएको थियो।

साउदी अरबले ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटायो

काठमाण्डाै - साउदी अरबले ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि भन्दै साउदी अरबले २० वटा देशलाई यात्रामा प्रतिबन्ध लगाएकोमा ११ वटालाई फुकुवा गरेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण भइरहेका देशलाई साउदी अरबले यात्रा प्रतिबन्ध फुकुवा गरेको हो । प्रतिबन्ध हट्ने देशमा यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटाली, पोर्चुगल, बेलायत, स्वीडेन, स्विट्जरल्याण्ड, फ्रान्स र जापान रहेका छन् । यात्रा प्रतिबन्ध हटे पनि यी देशबाट आउने नागरिक अनिवार्य रुपमा क्वरेण्टीनमा बस्नु...

साउदी अरबले ११ देशबाट प्रतिबन्ध हटायो

साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो ।गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको बताए ।गृह मन्त्रालयका अनुसार यी देशमा कोरोना संक्रमण नियन्त्रणमा छ ।साउदीले कूल २० देशमा यात्रा प्रतिबन्ध लगाएको थियो तर अब ११ देशबाट यो प्रतिबन्ध हटाइएको

भारत-अमेरिका यात्रा प्रतिबन्ध : कैयौँ भारतीय अमेरिकी नागरिक छुटिन बाध्य

एजेन्सी । भारतीय अमेरिकी कैयौँ नागरिक अहिले छुटिन वाध्य भएका छन् ।  भारतबाट अमेरिका आउन अमेरिकी सरकारले रोक लगाएकाले भारतीय अमेरिकी कैयौँ नागरिक छुट्टाछुट्टै बस्न बाध्य भएका हुन् । भारतमा कोरोनाभाइरसको महामारी नराम्रोसँग फैलिएकाले अमेरिकालगायत धेरै देशले भारतबाट आफ्नो देशमा आउन प्रतिवन्ध लगाएको छ ।  यात्रा प्रतिबन्धका कारण भारत र अमेरिकामा रहेका भारतीय अमेरिकी नागरिक छुटिएर बस्न बाध्य भएका हुन् । विभिन्न कारणले यताउता गरी बसेको ती नागरिक अहिले एकैठाउँमा बस्न नपाएको दुखेसो व्य