भेरीगंगामा एक करोडको विषद् कोष स्थापना

भेरीगंगा नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न र दैनिक गुजारा चलाउने समुदायलाई खाद्यान्न सहयोग गर्नका लागि एक करोड एक लाख रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ।

सम्बन्धित सामग्री

धौलागिरि क्याम्पसमा छात्रवृत्ति कोष स्थापना

गलकोट (बागलुङ), २३ कात्तिक । बागलुङमा रहेको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा एक करोडको छात्रवृृत्ति कोष शुभारम्भ गरिएको छ । क्याम्पसका प्रमुख प्रध्यापक डा. रामप्रसाद उपाध्यायले एक महिनाको तलबबराबार ७५ हजार कोषमा राखेर बुधबार कोषको शुभारम्भ गरेका हुन् । शुभारम्भकै दिन क्याम्पस व्यवस्थापन समितिका […]

पोखरा महानगरमा १५ करोडको स्वरोजगार कोष

पोखरा महानगरपालिकाले १५ करोड रुपैयाँको स्वरोजगार कोष स्थापना गरेको छ। युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिकाले सो रकमको स्वरोजगार कोष स्थापना गरेको हो। महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमै ५ करोड रुपैयाँ वि...

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै

नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ ।नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भइपरि आउने आर्थिक सङ्कट धान्न र पार्टीले सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिने बताए । कोषका लागि जिल्लाका प्रत्येक सदस्य र अन्य दाताबाट समेत सङ्कलन गरिने जनाइएको छ ।माघ मसान्तभित्र नै यो अभियान सञ्चालन गरिने अध्यक्ष घिमीरेले

प्रदेश नं २ मा पत्रकारका लागि कल्याण कोष स्थापना गरिने

मलङ्गवा । नेपाल पत्रकार महासङ्घ प्रादेशिक समिति प्रदेश नं २ को सर्लाहीमा बिहीबार बसेको पाँचौँ बैठकबाट रु एक करोडको कल्याण कोष स्थापनालगायत सात बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ । प्रदेश अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा सर्लाहीको हरिवनमा आयोजित प्रादेशिक समितिको बैठकबाट रु एक करोडको कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको हो । घोषणापत्रमा पत्रकारिता पेसालाई […]

कोभिड संक्रमण नियन्त्रणलाई धुलिखेल नगरपालिकामा एक करोडको कोष

काभ्रेपलाञ्‍चोक। कोरोनाको संक्रमण रोकथाम र न्युनीकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ। कोभिड-१९ का बिरामीलाई उपचार र निःशुल्क एम्बुलेन्स सेवा दिनको लागि कोष बनाएको नगरपालिकाले जनाएको छ। नगरको वडा नं. ३, ४, ५, ६ र ७ मा कोरोना संक्रमण अत्यधिक देखापरेकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न र अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन नगरपालिकाले भनेको छ। रासस

कोभिड सङ्क्रमण नियन्त्रणलाई करोडको कोष

बनेपा । कोरोनाको सङ्क्रमण रोकथाम र न्युनिकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ । नगरपालिकाले सम्भावित सङ्क्रमण नियन्त्रणका लागि एक करोडको कोष व्यवस्थापन गरी कोभिड–१९ का बिरामीलाई आवश्यक पर्ने निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । हाल सङ्क्रमितमा कडा र गम्भिर प्रकारका लक्षण देखिएकोले सचेत रहन र कसैलाई […]

धुलिखेल नगरपालिकाद्वारा कोभिड नियन्त्रणका लागि एक करोडको कोष स्थापना

रोनाको सङ्क्रमण रोकथाम र न्युनिकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ।

कोभिड संक्रमण नियन्त्रणलाई धुलिखेल नगरपालिकामा एक करोडको कोष

काभ्रेपलाञ्‍चोक। कोरोनाको संक्रमण रोकथाम र न्युनीकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ। कोभिड-१९ का बिरामीलाई उपचार र निःशुल्क एम्बुलेन्स सेवा दिनको लागि कोष बनाएको नगरपालिकाले जनाएको छ। नगरको वडा नं. ३, ४, ५, ६ र ७ मा कोरोना संक्रमण अत्यधिक देखापरेकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न र अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन नगरपालिकाले भनेको छ। रासस

कोभिड नियन्त्रणका लागि एक करोडको कोष स्थापना, निशेधाज्ञाको तयारी

मोतीराम तिमल्सिना, काभ्रे । कोभिड नियन्त्रणका लागि धुलिखेल नगरपालिकाले १ करोडको कोष स्थापना गर्ने निर्णय गरेको छ । साथै नगरपालिकाले नगरबासिहरुका लागि संक्रमित भएको अवस्थामा होम आईसोलेसनमा बसी अक्सिजन प्रयोग गर्नु पर्ने अवस्थामा त्यसको ब्यवस्थापन तथा अस्पताल पुग्नु पर्ने भएमा निशुल्क एम्बुलेन्सको ब्यवस्थापन गर्ने निर्णय गरेको छ । धुलिखेल नगरपालिकामा ५० भन्दा धेरै संक्रमित भएको […]