सुदूरपश्चिम प्रदेश सभाको चार वर्ष : दुई सय ३० बैठक, ५६ विधेयक पारित

सुदूरपश्चिम प्रदेश सभाले गठन भएको चार वर्षको अवधिमा ५६ वटा विधेयक पारित गरेको छ। सरकारले सदनमा दर्ता गरेका चार वटा विधेयक विचाराधिन अवस्थामा छन्। ती विधेयकहरुमाथि समितिहरुमा छलफल भइरहेको संसद...