विश्वकप र युरो कपमा दुई आत्मघाती गोल गर्ने पहिलो युरोपियन टिम पोर्चुगल

काठमाडौँ । शनिबार राति सम्पन्न युरोकप अन्तर्गतको खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलले केही खराब रेकर्ड बनाएको छ । समूह ‘एफ’ अन्तर्गतको खेलमा पोर्चुगल जर्मनीसँग ४–२ गोलले पराजित भयो ।

सम्बन्धित सामग्री

क्रोएसिया विश्वकपमा छनोट, रुसले प्लेअफ खेल्ने

काठमाडौं । साविक उपविजेता टोली क्रोएसियाले आइतबार राति रुसलाई १–० ले हराउँदै अर्को वर्ष कतारमा हुने फिफा विश्वकप–२०२२ मा स्थान पक्का गरेको छ ।  क्रोएसियाका लागि घरेलु मैदानमा रुसका फेडोर कुद्रेशोभले ८१औँ मिनेटमा गरेको आत्मघाती गोल निर्णायक बनेको थियो । जितसँगै युरोपियन छनोट प्रतियोगिताको समूह ‘एच’ मा रहेको क्रोएसियाले शीर्ष स्थानमा रहेर कतारको टिकट...

फिफा विश्वकप छनोटः पोल्याण्डको शानदार जित

काठमाडौं, २४ असोज । फिफा विश्वकप अन्तरगत युरोपियन छनोटमा पोल्याण्डले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पोल्याण्डले सान मारिनोलाई ५–० गोल अन्तरले पराजित गरेको हो । पोल्याण्डको जितमा खेलको १०औं मिनेटमा कारोल स्विडेर्स्कीले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । मारिनोका २०औं मिनेटमा क्रिस्टियन ब्रोल्लीले आत्मघाती गोल गरे । खेलको ५०औं मिनेटमा […]

विश्वकप छनोटमा पोल्याण्डको फराकिलो जित

काठमाडौँ- फिफा विश्वकपको युरोपियन क्षेत्रको छनोटमा पोल्याण्डले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पोल्याण्डले सान मारिनोलाई ५-० को फराकिलो अन्तरले हराएको हो । पोल्याण्डको जितमा कारोल स्विडेर्स्की, टोमस्ज केडजिरो, एडम बुक्सा र क्रेजिस्टोफ पियाटेकले एक एक गोल गरे । मारिनोका क्रिस्टियन ब्रोल्लीले एक आत्मघाती गोल गरे । जितसँगै पोल्याण्डले गोलकिपर लुकास फाबियान्स्कीले […]

इटली बन्यो ३७ खेलको अपराजित यात्रा गर्ने पहिलो राष्ट्रिय टिम

विश्वकप क्वालिफायर्स अन्तर्गत गएराति सम्पन्न खेलमा इटलीले लिथुवानियामाथि फराकिलो जित निकालेको छ। समूह सी अन्तर्गतको खेलमा घरेलु टोली इटलीले लिथुवानियामाथि ५-० को फराकिलो जित निकालेको हो। युरोपियन च्याम्पियन इटलीले खेलको खेलको ११ औं मिनेटमै मोइस किनको गोलमा अग्रता बनाएको थियो। खेलको १४ औं मिनेटमा लिथुवानियाका इडगारस उट्कुसले आत्मघाती गोल गर्दा…

एकै खेलमा ४ गोल खाने पोर्चुगल पहिलो ‘डिफेन्डिङ च्याम्पियन’

एजेन्सी। क्रिष्टियानो रोनाल्डोको पोर्चुगल युरोपियन च्याम्पियनसिपको एकै खेलमा चार गोल खाने पहिलो साबिक विजेता टिम बन्यो। २०१६ मा पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको पोर्चुगलले गएराति जर्मनीलाई ४–२ को नतिजा सुम्पियो। प्रतियोगिताको इतिहासमा साविक विजेताले एकै खेलमा चार गोल खाएको थिएन। पोर्चुगलले दुई आत्मघाती गोल गर्‍यो। यससँगै पोर्चुगल विश्वकप र युरो कपमा दुई आत्मघाती गोल गर्ने पहिलो युरोपियन टिम बन्यो।

फिफा विश्वकप छनौट : फ्रान्सले पहिलो जित

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो । काजकिस्तानको मैदानमा खेलको २० औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो । यस्तै खेलको ७५ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । यस जितसँगै समूह 'डी' को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थ...

विश्वकप छनोट : आत्मघाती गोल गर्दा फ्रान्स घरेलु मैदानमै बराबरीमा रोकियो

१२ चैत काठमाडौं । फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा फ्रान्स युक्रेनसँग घरेलु मैदानमै बराबरीमा रोकिएको छ । प्रेसनल किम्पेम्बेले दोस्रो हाफमा आत्मघाती गोल गरेपछि विश्वकपकको साविक विजेता फ्रान्सले युक्रेनसँग १-१ को बराबरीमा रोकिएको हो । बराबरीपछि …