समानुपातिकको सूची सच्याउन कांग्रेसमा इतर समूहको दबाब
गठबन्धनलाई असहयोगदेखि निर्वाचन बहिष्कारसम्मको चेतावनी
समानुपातिक सूचीमा आफ्नो पक्षलाई सम्मानजनक सिट नदिएपछि असन्तुष्ट बनेको कांग्रेसको इतर समूह संस्थापन पक्षविरुद्ध आन्दोलनमै उत्रेको छ । समानुपातिक सूची सच्याउन दबाब दिन भन्दै इतर समूहले पार्टी...