कोरोनाको हटस्पट लुम्बिनी : अस्पतालमा बेड थप्ने योजना गफमै सीमित, कहाँ राखेर गर्ने उपचार ?

गत वर्ष कोरोना महामारी शुुरू हुुँदा बुुटवलको उपयोगविहीन धागो कारखानालाई कोभिड–१९ अस्पताल बनाएर सञ्चालनमा ल्याइयो । लुुम्बिनी प्रादेशिक अस्पताल मातहत सञ्चालमा ल्याइएको अस्पतालमा १५ वटा आइसीयू र ४ वटा भेन्टिलेटर बेडसहितको अस्पताल बनेपछि केही आशा पनि जाग्यो ।  संक्रमण बढ्दै गएपछि धागो कारखानामै जनरल बेड (एचडीयू) (अक्सिजन सहित) बेड थप गर्ने घोषणा प्रदेश सरकारले गरेको थियो । तर, त्यो योजना त्यतिकै सेलायो । लुुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णुु गौतमले धागो कारखानामा बेड थप गर्ने योजना अगा...

सम्बन्धित सामग्री

बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

बाँकेमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन हुने भएको छ। राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी गरिएको छ।

द्वन्द्वका घाइतेको उपचार गर्दै लुम्बिनी प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइते तथा अपा‌ंगता भएका व्यक्तिको उपचार सुरु गरेको छ। प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग समन्वय भएको छ। सशस्त्र द्वन्द्वका...

लुम्बिनी विकास बैंक र बयोधा अस्पतालबीच सम्झौता

लुम्बिनी विकास बैंकले बल्खुमा अवस्थित बयोधा अस्पतालसँग बैंकका कर्मचारी तथा ग्राहकहरुलाई स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ। उक्त सुविधा बयोधा अस्पतालको बल्खुस्थित मुख्य कार्यालयबाट...

कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालन

काठमाण्डाै - कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालनमा आएको छ । औषधि प्रतिरोधक क्षयरोग (डीआरटीबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । आधारभूत स्वास्थ्य सेवा अस्पतालमा केन्द्र सञ्चालनमा आएपछि क्षयरोगीको उपचारका लागि अन्तै जानुपर्ने बाध्यता हटेको छ । लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो क्षयरोग उपचार केन्द्र चन्द्रौटामा स्थापना गरी सञ्चालन गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार नेपालभर २३ डीआर सेवा र ८६ उपकेन्द्र रहेक...

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी अस्पतालबीच सम्झौता

काठमाडौं, २६ भदौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. बाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्न सक्ने भएका छन् । बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि बीमितहरुले उपचार सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. […]

लुम्बिनी मेडिकल कलेजमा अब स्वास्थ्य बिमाबाट उपचार नहुने

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमाबाट बिरामीको उपचार नहुने भएको छ। कलेजका प्राचार्य डाक्टर राजु शाक्यले गत मंगलबार राति १२ बजेदेखि यो सेवा बन्द गरेको बताए।नेपाल सरकार स्वास्थ्य बिमा बोर्डबाट सञ्चालित कार्यक्रम अन्तर्गत बिमा गरेका बिरामीलाई कलेजले २०७३ साल भदौ १ देखि सेवा दिँदै आएको थियो।  कलेजले प्रथमविन्दु र रेफरल सेन्टरको रूपमा उपचार सेवा प्रदान गरेको थियो। नेपाल सरकारको २०७९\०८० को बजेट वक्तव्यमार्फत यही साउन १ गते देखि सरकारी तथा स

लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमाको उपचार बन्द, कर्मचारीले पाएनन् तलब

पाल्पा । पाल्पाको सबै भन्दा ठूलो निजी अस्पताल लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९ / ८० को बजेट वक्तव्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भएपछि सरकारको निर्णयबाट उक्त सेवा उपलब्ध गराउन नसकिने भन्दै […]

स्वरुप फेर्दे लुम्बिनी अस्पतालको आईसीयू कक्ष

बुटवल– कुनै बेला बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष बिरामीको उपचार गर्नेभन्दा पनि आफैँ रोगी थियो । आकस्मिक कक्षमा बिरामीको चापले गर्दा उपचारमा समेत समस्या हुने गर्थ्यो । आकस्मिक कक्षमा बेड अभावको कारण बिरामीलाई समस्या त हुन्थ्यो नै, उपचार गर्ने चिकित्सकलाई पनि उपचार गर्न समस्या पथ्र्यो । त्यतिमात्र होइन, अस्पतालमा उपचार गर्न जाने बिरामी बेड […]

लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे गम्भीर अस्वस्थ

लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे गम्भीर अस्वस्थ भएकी छन् । असार २३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिसिल्डको दोश्रो डोज खोप लगाएकी उनी त्यसपछिका दिनमा स्वास्थ्य समस्या बढेपछि उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा भर्ना भएकी थिइन् ।त्यसपछि बुटवलको अस्पतालमा ल्याइएकी उनलाई त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको हो । हाल उनको नर्भिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । कोभिसिल्ड खोप लगाएपछि कमजोर हुँदै गएकी उनका दुबै खुट्टा नचल्ने र शरीर शिथिल अवस्थामा

उपचार नपाउँदा कोरोना संक्रमितको बिचल्ली

लुम्बिनी प्रदेशमा बाँकेपछि रूपन्देही संक्रमणको केन्द्र बनेको छ । यहाँका बुटवल, तिलोत्तमा र सिद्धार्थ नगरमा धेरै संक्रमित छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत धागो कारखाना र भैरहवास्थित भीम अस्पताललाई कोरोना विशेष घोषणा गरिएको छ । दुवै अस्पताल भरिएका छन् । बेड अभावमा भुँइमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । नयाँ संक्रमितले भर्ना नपाउँदा बिचल्ली छ । कतिपय बिरामीले बेडको प्रतीक्षा गर्दागर्दै अस्पतालको फिभर क्लिनिक र आपतकालीन कक्षमै प्राण त्यागेका छन् । केहीको अस्पतालबाट फर्किएर घर पुगेपछि मृत्यु भएको छ । कोरोन...