काेराेना ग्राफ : एक मिनेटमा एक संक्रमित

काठमाडौं । प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् ।पछिल्लो ११ दिनमै ८० हजार ९ सय ७ जनामा परीक्षणक्रममा १६ हजार ९ सय ४९ मा संक्रमण देखिएको छ । यो अवधिमा मात्रै कोरोनाबाट ७८ जनाको मृत्यु भएको छ ।केही दिनयता संक्रमित मृतक संख्यासमेत उकालो लाग्दोक्रममा छ । शनिबार मात्रै

सम्बन्धित सामग्री

दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको छ : भीष्मराज आङ्देम्बे

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी गरेका छन् । केन्द्रीय समितिको बैठकमा धारणा राख्दै आङदेम्बेले सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको बताए । ‘युवा नेताहरुको लोकप्रियताको ग्राफ अलिकति घटेकै छ । सिनियर लिडरसीपकै लोकप्रियता बढेको छ । बढ्नेले कायम राख्ने घट्नेले बढाउने गर्नुपर्छ,’ आङदेम्बेले भने । […]

आत्महत्याको चिन्ताजनक ग्राफ

निराशा र चिन्ताका कारण जीवनको अस्तित्व नदेख्दा नेपाली समाजमा आत्महत्या गर्नेहरूको बढ्दो ग्राफ समाजका लागि चिन्ताजनक बन्दै गएको छ नेपालमा बितेका वर्ष र खासगरी पछिल्ला दशकमा आत्महत्याको दर अनपेक्षित रूपमा बढ्दै...

विश्वभर नै कोरोना संक्रमणको ग्राफ बढ्यो

काठमाण्डौं, माघ १३ । विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४ घन्टामा मात्रै विश्वभर संक्रमित हुनेको संख्या ३४ लाख नजिक पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिका र फ्रान्समा रहेका छन् । कोरोना महामारी शुरु भएदेखि नै सबैभन्दा प्रभावित रहेको अमेरिकामा हालसम्म […]

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’, अहिलेसम्म ३६० जनाकाे मृत्यु

भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् ।

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’

भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो समय जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते  ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्यासमेत ह्वात्तै बढेको छ । जिल्लामा आइतबारसम्म सक्रिय सङ्

निषेधाज्ञा पछि घट्दै कारोना ग्राफ

बागलुङ । निषेधाज्ञापछि बागलुङमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि विगत दुई सातादेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरी निषेधाज्ञा जारी गरेपछि संक्रमितको संख्या घट्दै गएको हो । संकास्पद क्षेत्रमा कोरोनाको परीक्षण दर बढाउनुका साथै भिडभाड नियन्त्रण भएपछि संक्रमणको ग्राफ ओरालो लागेको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन देवप्रकाश […] The post निषेधाज्ञा पछि घट्दै कारोना ग्राफ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै

नेपालगञ्ज– बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै गएको छ। सक्रिय संक्रमितको संख्या ३५ जनामा झरेको बाँकेमा फेरि बढेको संक्रमण बढेको हो। अहिले सक्रिय संक्रमितको संख्या एक सय १६ जना पुगेको छ। भेरी अस्पतालमा साउन ५ गते १८ जना संक्रमित भर्ना भएका थिए। अहिले ४८ जना संक्रमितको उपचार भइरहेको छ। बिहीबार मात्रै जिल्लामा ३१ जना […]

कर्णालीमा कोरोना : फेरि उकालो लाग्दै संक्रमणको ग्राफ !

कर्णाली प्रदेशमा पुनः कोरोना भाइरसको संक्रमण दरको ग्राफ उकालो लाग्न थालेको छ । असार महिनामा झण्डै शून्यमा झर्न थालेको संक्रमणको जालो साउन महिना सुरु भएसँगै ग्राफ  उकालो लाग्न थालेको हो । पछिल्लो  समय १० वटै जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो पारेका छन् ।  जसका कारण कोरोना संक्रमणको दर पनि उकालो लाग्न थालेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । कोरोनाको ‘हटस्पोट’ बनेको सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । परिणाम स्वरुप: असार सम्म कोरोना नियन्त्रणमा आईसक

कोरोनाको ग्राफ ह्वात्तै बढेपछि सुर्खेतमा एक हप्ता निषेधाज्ञा

सुर्खेतमा कोरोनाको ग्राफ ह्वात्तै बढेपछि निषेधाज्ञा गर्ने भएको छ ।  मंगलबार (भोलि) राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।’ सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित रह