नगरसभा नहुँदा पोखरीयाका स्वास्थ्यकर्मीले पाएनन् तलब

पर्साको पोखरीया नगरपालिकास्थित पोखरीया अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले दसैंमा पनि तलब नपाएको गुनासो गरेका छन्। नगरपालिकाका जनप्रतिनिधिहरुको स्वार्थका कारण अहिलेसम्म नगरसभा हुन नसक्दा स्वास्थ्यकर्मी मर्कामा परेका हुन्। स्वास्थ्यकर्मीले चालु आर्थिक वर्ष २०७८/०७९...