कछुवाको गतिमा विकास पूर्वाधार

संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा सबै राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रमा विकास निर्माण तथा आर्थिक समृद्धिको नारालाई प्रमुख प्राथमिकता दिएका थिए । आमनिर्वाचनको चार वर्षसम्म आइपुग्दा समृद्धि तथा विकास निर्माणको दिशामा दलहरू अघि बढेको पाइएको छैन । राजनीतिक दलहरूले पछिल्ला दिनमा विकास र समृद्धिको नारालाई बिर्सिएर पुनः राजनीतिक जोड घटाउमा लाग्दा विकास निर्माणको काम ओझेलमा पर्न थालेको छ । पछिल्ला दिनमा प्रमुख ...

सम्बन्धित सामग्री

पूर्वाधार विकास बैंकलाई सुविधा

काठमाडौं– पूर्वाधार विकास बैंकले आफ्ना ऋणीको सहजताका लागि कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउने भएका छन् । राष्ट्र बैंकले विभिन्न शर्तहरूको पालना गरेर ऋणीका लागि यस्तो सुविधा दिन सकिने व्यवस्था गरेको हो । यसका लागि केन्द्रीय बैंकले चार शर्त निर्धारण गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ […]

एडिबीको सहयोगमा पूर्वाधार विकास कार्य सुचारु हुने

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाभित्र सञ्चालित पूर्वाधार विकास कार्यक्रमको दोस्रो चरणको काम सुचारु हुने भएको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा उक्त काम हुन लागेको हो । ५० करोड रुपैयाँको थप सडक पूर्वाधार निर्माणका लागि सहरी विकास मन्त्रालय सहमत भएको छ । तर, उक्त कार्यका लागि एडिबीले आफ्ना सर्त अगाडि सारेको छ । त्यसैगरी उक्त […]

नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने

काठमाडौं, पुस २५ । सबै नगरपालिकाको पूर्वाधार विकासमा स्रोत व्यवस्थापन गर्न नगरपालिकाको संस्थापक सेयर लगानीमा नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ। सङ्घीय व्यवस्था कार्यान्वयमा आए पनि आर्थिक अभावमा नगरपालिकाको पूर्वाधार विकास हुन नसकेपछि सबै नगरपालिकाको सामूहिक सेयर लगानी गरी पूर्वाधार विकास बैङ्क स्थापना गर्न लागिएको हो। नेपाल नगरपालिका सङ्घको नेतृत्वमा देशभरका छवटा महानगरपालिका, […]

नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने

सबै नगरपालिकाको पूर्वाधार विकासमा स्रोत व्यवस्थापन गर्न नगरपालिकाको संस्थापक सेयर लगानीमा नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ। सङ्घीय व्यवस्था कार्यान्वयमा आए पनि आर्थिक अभावमा नगरपालिकाको पूर्वाधार विकास हुन नसकेपछि सबै नगरपालिकाको सामूहिक सेयर

पूर्वाधार तथा विकास निर्माणमा सरकार असफल

काठमाडौं, असार १८ । चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो । राष्ट्रिय गौरवका आयोजनामा समेत ढिलासुस्तीलगायतका कारणले प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई […]

सुदूरपश्चिम प्रदेश : प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरेको छ । प्रदेशको निर्वाचन क्षेत्रलाई केन्द्रित गरि बनाइएको सो विकास कार्यक्रमलाई आगामी आर्थिक वर्षबाट खारेज गरेको हो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरेको जानकारी दिए ।

पूर्वाधार विकास कार्यालयलाई जग्गा दान

संखुवासभामा रहेको पूर्वाधार विकास कार्यालयलाई २० लाख बराबरको जग्गा निःशुल्क रूपमा उपलब्ध भएको छ ।खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारका स्थानीय बासिन्दाले प्रतिरोपनी १० लाखको दरले चलनचल्तीमा बिक्री हुँदै गएको दुई रोपनी जग्गा निःशुल्क रूपमा प्रदान गरेको पूर्वाधार विकास कार्यालयका संखुवासभा प्रमुख शैलेन्द्रकुमार सिंहले जानकारी दिए । खाँदबारी–९ तुम्लिङटारका स्थानीय तिलकबहादुर तामाङ र खड्गबहादुर तामाङले पूर्वाधार विकास […]

हुन्डाई नेपालले विद्युतीय गाडीको पूर्वाधार विकास गर्ने

नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय सवारीको पूर्वाधार विकास तथा सेवा विस्तार गर्ने भएको छ।...

स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज

निकै विवादित बनेको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम सरकारले खारेज गरेको छ ।अर्थमन्त्री पौडेलले आगामी आवको बजेटदेखि स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको घोषणा गरेका हुन् । विगतमा पनि निकै आलोचित बनेको सांसदको नाममा दिइने तर खर्च भने सांसदलगायतका रोहबरमा गर्नुपर्ने स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज भएको हो । उनले भने, “कोभिड महामारीको रोकथाम, […]