तलब बुद्धिसँग जोडिएको प्रश्न

राज्य सञ्चालनको औपचारिक अभ्यासमा “शासन” को प्रत्यक्ष संलग्नता रहेको हुन्छ । उक्त शासनको व्यवस्थित सञ्चालनका लागि भने राजनैतिक व्यवस्था, पात्र र परिवेश भन्दा अलग संयन्त्र रहेको हुन्छ । जसले शासन, विकास र सेवा प्रवाहका तमाम कार्यहरूका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने गर्दछ । सार्वजनिक क्षेत्रको हकमा सरकारी संयन्त्र र निजी क्षेत्रको आफ्नो छुट्टै संयन्त्रद्वारा सङ्गठनको […]

सम्बन्धित सामग्री

कर्मचारीको तलब बढाउन सुझाव

काठमाडौं, माघ १२ । राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पु-याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ। दैनिक महँगी बढ्दै गएको र महँगीलाई सम्बोधन गर्न न्यूनतम तलब स्केल त्यति पु-याउन सुझाव आएको हो। कर्मचारीको प्रत्येक श्रेणीमा तलब नौ प्रतिशतले थप्नुपर्ने, तलबको पाँच प्रतिशत […]

सांसदको तलब नबढ्ने, कति हुन्छ तलब ?

नयाँ सांसदहरूको तलब नबढ्ने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनबाट निर्वाचित २७५ सांसदको तलब नबढ्ने भएको हो । अघिल्लो निर्वाचनबाट निर्वाचित सांसदहरूले पाएको बराबरकै तलब नयाँ सांसदहरूले पाउने संसद् सचिवालयले जनाएको छ ।

कर्मचारी तलब बारे अध्ययन : उच्चस्तरीय तलब आयोग गठनको तयारी

काठमाडौँ । सरकारले कर्मचारीको तलब सुविधाका बारेमा अध्ययन गर्न ‘उच्चस्तरीय तलब आयोग’ गठनको तयारी गरेको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार तलब सुविधाबारे अध्ययन गर्न आयोग गठनको तयारी भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

तलब आयोग गठनको तयारी

काठमाडौं, साउन २१ । सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ। राज्यको स्रोत र साधनलाई ध्यानमा राख्दै समय सापेक्ष रूपमा कर्मचारीको तलब वृद्धि गर्ने उद्देश्यसहित सरकारले उच्च स्तरीय तलब आयोग गठन गर्न लागेको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा उच्च स्तरीय तलब आयोग गठन […]

सरकारी कर्मचारीको तलब बढ्यो

काठमाण्डाै – सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ । महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।

सरकारी कर्मचारीको तलब बढ्यो

काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ। आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी तलब बढेको घोषणा गरेका हुन्। अब साउनदेखि कर्मचारीले तलब १५ प्रतिशले बृद्धी हुने भएको छ। अर्थमन्त्रीको घोषणासँगै सरकारी कर्मचारीको श्रेणी अनुसार तलब  ३५ सयदेखि १०२६० रुपैयाँसम्म बढेको छ। आर्थिक २०७८/०७९ को बजेटमा कर्मचारीको तलव…

तलब

फेरि पनि तलब बढेन। कर्मचारीहरू आक्रोशित भए। सरकारबाट फेरि वक्तव्य जारी भयो, ‘कर्मचारीहरूलाई खानलाउन पुगेकै रहेछ अनि किन बढाउनु त तलब?’...

तलब नपाएकोमा लेखापालको गुनासो

डोटी । जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।

सरकारी कर्मचारीको तलब वृद्वि

काठमाडौं १ साउन । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू भएसँगै सरकारी कर्मचारीको तलब बढेको छ । अब कर्मचारीले साउनको तलब २ हजार रुपैयाँ बढेर पाउने छन्। यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै सरकारले तलब २ हजार रुपैयाँले बढाइदिएको थियो। जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब […]

आजदेखि बढ्यो कर्मचारीको तलब

काठमाडौं। नयाँ आर्थिक वर्ष सुरु भएसँगै संघीय सरकारका कर्मचारीको तलब बढेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदै कर्मचारीको तलब बढाउने घोषणा गरेको थियो। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ१५ गते बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब दुईहजारले बढाएको बताएका थिए। उक्त घोषणा आजदेखि लागू भएको छ। चालू आर्थिक वर्ष २०७८/७९को बजेट आजदेखि लागू भएसँगै कर्मचारीको तलब पनि बढेको हो।