इन्टर उपाधिबाट एक कदम टाढा

१९ वैशाख, काठमाडौं । क्रोटोनलाई २-० ले पराजित गर्दै इन्टर सिरी एको उपाधि नजिक पुगेको छ । जितपछि इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि १३ अंक अग्रता बनाएको छ । बेनेभेन्टोलाई २-० ले नै पराजित गर्दै मिलान दोस्रो स्थानमा उक्लेको हो । क्रोटोनको मैदानमा भएको खेलमा इन्टलरे दुवै गोल दोस्रो हाफमा गरेको थियो । ६९औं मिनेटमा […]

सम्बन्धित सामग्री

आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा

काठमाडौँ, २९ मङ्सिर । आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ । पुराना निर्देशक उदय सुब्बाले निर्देशन गरेको २३औँ चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र भनिएको छ । विशेषतः यसै चलचित्रमार्फत अभिनयको सुरुआत (डेब्यु) गरेका […]

चीनको टिप्पणी- इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ छ

चीनले गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ ।

तत्काल कुनै कदम नचाले अर्थतन्त्र बच्दैन

दिन प्रतिदिन समस्याग्रस्त हुँदै जान थालेको मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल कुनै कदम नचाले अर्थतन्त्र नजोगिने चित्ता व्यक्त गरिएको छ । नेपाली कांग्रेसले आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँग छलफल कार्यक्रमका सहभागीले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको बताएका हुन् । अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने …

संविधान उल्लङ्घन साहसिक कदम हुन्छ र !

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने बताएका छन् । संघीय  संसद्का पाँच वर्ष स् एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदनमाथिको छलफलमा उनले ऐन मिच्नेले कारबाही भोग्नु पर्ने तर संविधान उल्लङ्घन कार्य चाहिँ राजनीतिक कदम हुने परिस्थितिले कसरी लोकतन्त्रसँग सुदृढ हुन सक्छ भनी प्रश्न गरे । पूर्वप्रधानन्यायाधीश […]

नागरिकतामा राष्ट्रपतिको कदम : गठबन्धन र एमाले दुवैको चुनावी एजेण्डा

६ असोज, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम चुनावी एजेण्डा बन्ने भएको छ । सत्ता गठबन्धनले राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गरेको छ भने नेकपा एमालेले विधेयक निर्माण गर्ने प्रक्रियामै प्रश्न उठाएर राष्ट्रपतिको बचाउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक दुवै संसदले हुबहु पास गरेर २० […]

डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आयोगको आग्रह

२१ भदौ, काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै डेंगुको संक्रमणण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको हो । कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेंगु रोगका कारण […]

पर्यटन मन्त्रालयका सकारात्मक कदम

नयाँ पर्यटन मन्त्री आएपछि खासगरी पर्यटनका क्षेत्रमा चालिएका कदम साँच्चै प्रशंसनीय देखिएका छन्।...

एक कदम बढेको सेयर बजार घट्यो दुई कदम, २७९५ मा पाउला त टेवा?

यो साता एक कदम बढेको सेयर बजार दुई कदम घटेको छ। अर्थात समग्रमा ४१ अंकले घट्यो भने जम्मा २३ अंकले बढ्यो। ४ दिन घट्दा १ दिन मात्रै बजार बढ्यो।

एक कदम उक्लिँदा तीन कदम ओर्लिएको सेयर बजार, फसिएला है ‘ट्रयाप’मा

यो साताले छर्लङ्ग पारेको छ कि ३ कदम ओरालो लाग्दा १ कदम मात्रै बजार बढेको छ। यहीं प्रवृत्तिलाई कसैले ‘डेड क्याट बाउन्स’रुपमा समेत ब्याख्या गरेका छन्। यसको अर्थ बजार बढ्नेभन्दा घट्ने दर उच्च हुँदै जानु हो।

एमाले अध्यक्ष ओलीको कदम सकारात्मक छ, धन्यवाद भन्न चाहन्छुः सुरेन्द्र पाण्डे

काठमाडौं। एमाले नेता सुरेन्द्र पाण्डेले कारबाही फुकुवा गर्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सकारात्मक भएको भन्दै धन्यवाद दिएका छन्। आज बालुवाटारमा एमालेको स्थायी कमिटी बैठकले माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गरेपछि नेता पाण्डले अध्यक्षको सकारात्मक कदम भएको प्रतिक्रिया दिए। उनले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै देखापढीसँग भने, “पहिले नै हामीले गल्ती कदम भनेका थियौं,कारबाही फिर्ता लिनुभयो,अध्यक्षको सकारात्मक कदम हो।”