काठमाडौँ – हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङमा एकीकृत नेपालपे क्युआरको सफल रुपमा अन्तरआवद्धता कायम गरेको छ। अब बैंकका ग्राहकहरुले एचआई–एमबीको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्युआर स्क्यान गरेर क्युआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्। साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्युआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, […]