शंकास्पद रुपमा भेटिएका वडाअध्यक्ष र महिलामाथि अभद्र व्यवहारमा अनुसन्धान

बैतडी : शंकास्पद रुपमा भेटिएका बैतडीको दोगडाकेदार गाउँपालिका-७ का वडा अध्यक्ष भरत महरामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान थालेको छ।अभद्र व्यवहार गरेको जाहेरी आएपछि प्रहरीले सोमबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर अनुसन्धान शुरु जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।सोही गाउँपालिका–६ की एक एकल महिलाको घरमा चैत्र १२ गते शंकास्पद रुपमा भेटिएका महरालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। तिनै महिलासँग चैत ५ गते

सम्बन्धित सामग्री

वडाअध्यक्ष १५ हजार घुससहित पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु महाराजगञ्ज नगरपालिका–२ का वडा अध्यक्षलाई घुससहित नियन्त्रणमा लिएको छ। आयोगले वडाअध्यक्ष उजेर अलीलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। अध्यक्ष अलीले घरबाटो सिफारिस दिन घुस मागेपछि सेवाग्राहीले आयोगलाई खबर गरेका थिए। आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अलीसँग १५ हजारसहित पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको […]

हत्या अभियोगमा पूर्व वडाअध्यक्ष सहित ७ जना दोषी ठहर

विराटनगर १४ का ५५ वर्षीय समानन्द यादवको हत्या गरेको अभियोग लागेका विराटनगर महानगरपालिका १४ का पूर्व वडाअध्यक्ष वलदेव यादवसहित ७ जनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ।...

ब्याँस–४ का वडाअध्यक्ष र पूर्व वडाअध्यक्ष प्रहरी नियन्त्रणमा

नेपाल समाचारपत्र, दार्चुला दार्चुलाको ब्याँस गाउँपालिका–४ को डोकट घटनाको विषयमा सोधपुछ गर्न प्रहरीले उक्त गाउँपालिकाका वर्तमान वडाअध्यक्ष, पूर्व वडाअध्यक्ष र एक जना स्थानीयलाई बुधबार नियन्त्रणमा लिएको छ । वर्तमान वडाअध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट, पूर्व वडाअध्यक्ष ५५ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय स्थानीय मोहनसिंह विष्टलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । […]

वडाअध्यक्ष रोकाया आचारसंहिता विपरित पार्टीको चुनावी प्रचारप्रसारमा

बझाङ : बझाङको साइपाल गाउँपालिका ४ का वडाअध्यक्ष निर्वाचनको आचारसंहिता विपरित पार्टीको प्रचारप्रसारमा संलग्न रहेको पाइएको छ। वडाअध्यक्ष जयसिंह रोकाया चुनाव प्रचारप्रसारमा संलग्न पाइएको हो। निर्वाचन आयोग ऐन २०७३ को दफा २२ परिच्छेद ३ को बुँदा (ङ) मा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तह भित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न रोक लगाएको छ। नेपाली काग्रेसबाट साइपाल गाउँपालिका ४ को वडाअध्यक्षमा निर्वाचित रोकाया आफ्नो पार्टीका उम्मेदवारको पक्षमा मतमाग्दै साइपाल गाउ

८५ बर्षीय वडाअध्यक्ष पाण्डेय : जसले गाउँमा विकासको सुरुवात गरेका थिए

बैतडी । दार्चुलाको शैल्यसिखर नगरपालिका वडा न. ९ जिल्लाकै दोश्रो ठुलो सहर गोकुलेश्वर बजारको वडा हो । यस वडाका नव निर्वाचित वडाअध्यक्ष प्रजापती पाण्डेय अहिले ८४ बर्ष ११ महिनाका भए । वडाअध्यक्ष पाण्डेयले नेपाली कांग्रेसको किल्ला भत्काउदैँ नेकपा एमालेबाट चुनाव जितेका थिए । गोकुलेश्वरमा यसअघि २०७४को चुनावमा भने कांग्रेसको धनीदत्त बिष्टले विजय हासिल गरेका थिए […] The post ८५ बर्षीय वडाअध्यक्ष पाण्डेय : जसले गाउँमा विकासको सुरुवात गरेका थिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

बैतडीमा जबरजस्ती करणीको आरोपमा वडाअध्यक्ष पक्राउ

धनगढी – बैतडीमा जबरजस्ती करणीको आरोपका वडाअध्यक्ष पक्राउ परेका छन्। मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन्। पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्ष सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। उनीहरु दुवैलाई पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको प्रहरी […]

गोडैता नगरपालिकाकै कान्छो वडाअध्यक्ष महतोले गरे पदभार ग्रहण

सर्लाही – सर्लाहीको गोडैता नगरपालिका–१ नवनिर्वाचित नगरकै कान्छो वडाअध्यक्ष सोजित महतो ले पदभार ग्रहण गरेको छ । वडाअध्यक्ष महतो आज एक कार्यक्रमका बीच पदभार ग्रहण गर्दै व्यक्तिगत घटना दर्ता शुल्क मिनाहा गरिने पहिलो निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका मेयर प्रत्याशी अनिता देवी यादवको प्रमुख आतिथ्यतामा महतोले आइतबार एक कार्यक्रमका बिच पदभार ग्रहण गरेको […]

वडाअध्यक्ष : असीमित जिम्मेवारी, सीमित अधिकार

संविधान र कानुनमा लेखेको भन्दा व्यापक जिम्मेवारी हुन्छ वडाअध्यक्षको । बुढाबुढीको झगडा, कसैले पैसा तिरेन, कुकुरले टोक्यो, पानी आएन, फोहोर उठेन वडाअध्यक्ष अघि सर्नुपर्छ । तर, जिम्मेवारीको तुलनामा स्रोत र अधिकार नहुँदा उनीहरूको हात बाँधिएको छ ।

आफैं बिरामीलाई अस्पताल पुर्याउदै वडाअध्यक्ष

रौतहट । कतिपय जनप्रतिनिधिहरुलाई कोभिड संक्रमित बिरामीको वास्ता नगरिरहेको आरोप लागिरहेको बेलामा रौतहटका एक वडा अध्यक्ष भने आफै गाडी चलाएर धमाधम बिरामी ओर्सान काममा सक्रिय छन् । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं २ का अध्यक्ष दुत्त बहादुर थिगंले आफैले एम्बुलेन्स चलाएर बिरामी ओसारेका हुन् । कोभिडको आसंका र ज्वरो आएका बिरामीहरुलाइ वडा अध्यक्ष थिंगले आफैले […] The post आफैं बिरामीलाई अस्पताल पुर्याउदै वडाअध्यक्ष appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

वडाअध्यक्ष बानियाँ : सरकारी सुविधा लिँदैनन्, पारिश्रमिक बाँड्छन्

५ चैत्र, हेटौंडा । जनप्रतिनिधि निर्वाचित भएपछि सरकारबाट आएको सुविधा सामाजिक काममा खर्चने कमै भेटिन्छन् । तर, हेटौंडा उपमहानगरपालिका-५ का वडाअध्यक्ष राजेश बानियाँले भने आफ्नो पारिश्रमिक मतदाताकै लागि खर्च गर्ने गरेका छन् । चुनावी अभियानकै बेला सरकारी सुविधा मतदातालाई नै खर्चिने बाचा गरेका उनले निर्वाचन भएको ३ वर्ष पुग्दा उपमहानगरको शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा […]