भरतपुर महानगरपालिकाको मेयरमा रेणु र उपमेयरमा चित्रसेन विजयी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेणु दाहाल दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ। नेकपा एमाले–राप्रपा गठबन्धनका मेयरका उम्मेदवार एमाले नेता विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतले पराजित गर्दै रेणु दाहाल मेयरमा विजयी हुनुभएको हो । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार […]

सम्बन्धित सामग्री

भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी

चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।